31/07/2020
#सबैले_शेयर_गरिदिनुहोला !
यी हुन २८ बर्षिय चन्द्रकला तामाङ, जसलाई श्रीमानले बिवाह गरेको ३ बर्षमा आज भन्दा झण्डै ७ बर्ष पहिला काखमा ७ महिनाको छोरा हुदाँहुदै छोडेर गायव भए ।
आज छोरापनि ८ बर्षको भइसक्यो । तरपनि श्रीमानले आजसम्म कुनै सम्पर्क गरेका छैनन् । रपनि उनि श्रीमानको बाटो हेरेर बसिरहेकी छन् ।
उनै चन्द्रकलासँग गरेको कुराकानी हेर्न यो लिंक क्लिक गर्नुहोस !
उनलाई अर्थिक सहयोगको लागि या भेट्नु भएमा सम्पर्क-
चन्द्रकला तामाङ- सम्पर्क न- 9825126981
सुरेश हमाल - ९८५६०८८८०६ [पोखरा]