हामी सबै नेपाली एकजुट हौ

  • Home
  • Nepal
  • Pokhara
  • हामी सबै नेपाली एकजुट हौ

हामी सबै नेपाली एकजुट हौ Nepali Online News portal

31/05/2025
28/05/2025

संविधान दिवसको दिन कैद माफि पाएर छुटेका थिए अभियुक्त

आफ्नै दाईको हत्या गरि जेल गएर संविधान दिवसको दिन आममाफि पाएका सोहि बुटवल कै सुजन कोइरालाले आफ्नै पुर्बपत्नि र दुई छोरिको आज बिभत्स तरिकाले हत्या गरेका छन् । 😥

12/04/2025

😂😂

मन्दिरमा पिसाव छर्किने महिला प'क्राऊ - काठमाडौँको नागार्जुन-५ स्थित आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया मि...
05/04/2025

मन्दिरमा पिसाव छर्किने महिला प'क्राऊ -

काठमाडौँको नागार्जुन-५ स्थित आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया मिठु तिवारी गर्तौला पक्राउ परेकी छन्। उनले आदेश्‍वरसहित चुण्डेश्वर, सीतापाइला गणेश र हरिसिद्धी मन्दिरमा पनि यस्तो कार्य गरेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेजको आधारमा चैत २१ गते पाँच बोतल पिसाब जस्तो पदार्थसहित पक्राउ गरिएकी उनलाई ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दायर गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले २०७६ सालदेखि क्रिस्चियन धर्म अपनाएको खुलेको छ।

03/04/2025

नेपालमा पुलिसले पुलिसलाई यसरी ठोक्नुपर्ने दिन पनि आयो बरिलै। भनेपछि देशको हाल कस्तो बेहाल भइसकेको रहेछ! नांगेभुतुंगे नेताहरूलाई के को लाज लागोस्! त्यसमाथि मिडियाहरू पनि नेताहरू संगसंगै कट्टु खोलेर बसेपछि।

31/03/2025

तर ज्यान जाला यिनका लागि शिर झुकाउदिन : रबि लामिछाने

25/03/2025

कुलमान घिसिङ हटाइए पछि एक बिहानै काठमाण्डौमा यस्तो देखियो।

15/03/2025

Prachanda लाई Durga Parsai को जवाफ

15/03/2025

लाज पनि लाग्यो हासो पनि लाग्यो 😄🙏

Address

Pokhara-9 Nayabazar
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when हामी सबै नेपाली एकजुट हौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हामी सबै नेपाली एकजुट हौ:

Share

About

www.ehimalayadaily.com, literary meaning of News Center is a digital media . this media organization aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.