Event Pokhara

Event Pokhara You will get all the updates of special events around Pokhara in one place.

15/08/2025
पोखरा महानगरपालिकावडा नं. २६द्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम आर्थिक वर्ष २०८१/८२
14/08/2025

पोखरा महानगरपालिका
वडा नं. २६
द्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम आर्थिक वर्ष २०८१/८२

We specialize in producing high-quality promotional videos and capturing stunning aerial photography, ensuring exception...
08/08/2025

We specialize in producing high-quality promotional videos and capturing stunning aerial photography, ensuring exceptional results every time.

बगैंचा रिसोर्ट एण्ड स्पाको औपचारिक उद्घाटन कार्यक्रमका झलक
30/07/2025

बगैंचा रिसोर्ट एण्ड स्पाको औपचारिक उद्घाटन कार्यक्रमका झलक

मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम ! पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा, इभेन्ट पोखरा को प्राविधिक सहयोग र ...
21/06/2025

मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम !
पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा, इभेन्ट पोखरा को प्राविधिक सहयोग र काहुँखोला टोल विकास संस्था को समन्वयमा व्यावसायिक स्तरको तालिम सम्पन्न

📱 मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम! 🎬पोखरा १३ को आयोजनामा, इभेन्ट पोखरा र काहुँखोला टोल विकास संस्थाको सहकार्यमा...
15/06/2025

📱 मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम! 🎬
पोखरा १३ को आयोजनामा, इभेन्ट पोखरा र काहुँखोला टोल विकास संस्थाको सहकार्यमा व्यावसायिक तालिम!

✅ मुख्य विशेषता:
• मोबाइलबाट प्रो-लेवल फोटो/भिडियो
• सामग्री उत्पादनको अभ्यास
• अनुभवी प्रशिक्षकद्वारा मार्गदर्शन

📌 आवेदन खुला:
🔹 वडा १३ कार्यालयमा सम्पर्क गर्नुहोस्
🔹 सिट सिमित — चाँडै आवेदन दिनुहोस्
🔹 फोटो र नागरिकताको प्रतिलिपि आवश्यक

📍 थप जानकारी: वडा नं. १३ कार्यालय

25/05/2025

Discover the charm of Bandipur through the eyes of Nepal’s leading photojournalists. In a special joint campaign by NFPJ Tanahun and Kaski chapters, this vis...

मौन रातमा बोलेको शहर — बन्दीपुर, जहाँ समय पनि विश्राम गर्छ।
20/05/2025

मौन रातमा बोलेको शहर — बन्दीपुर, जहाँ समय पनि विश्राम गर्छ।

गायिका तारादेवी र अरुणा लामाको स्मृतिमा ‘स्मृति स्रष्टा साँझ’ कार्यक्रमका झलकहरु, तस्बिर: प्रेम थापा
13/04/2025

गायिका तारादेवी र अरुणा लामाको स्मृतिमा ‘स्मृति स्रष्टा साँझ’ कार्यक्रमका झलकहरु, तस्बिर: प्रेम थापा

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Event Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share