08/08/2026
नेपाली कांग्रेसका नेता / पुर्व केन्द्रिय सदस्य गुरु बराल भन्छन..
- नेपासी कांगेसको साउन २९ गते हुने भेला बृहत एकता र सद्भावको लागि हो, हजारौंको सहभागिता रहन्छ ।
- कांगेस नेता शेरबहादुर देउवालाई पक्राउ गर्ने प्रयास गरिए प्रतिरोध हुन्छ।
- कांग्रेसले आफ्नो मौलिक नीति र सिद्दान्तमा पुनराबलोकन गर्नु जरुरी छ, सम्मेलनले पनि यस बारेमा केही निर्णय गर्छ ।
fansSunaulo FMGangadhar ParajuliGurukul KhabarGangadhar parajuliSunita TripathiRaj GurungShobha GautamSuneeta Thapa Sher Bahadur Deuba