Nepali students in japan

Nepali students in japan कसैको बोलिमा मख्ख नहुनुहोस् महोदय, अक्सर बोली राम्रो हुनेको नै व्यवहार तितो हुन्छ ❤️🌸

23/06/2025
टोकियोमा ठगीको पैसा छल्ने र हुण्डी गर्ने ६ जना पक्राउ ! टोकियो प्रहरीले सामाजिक सञ्जालमा ठगी गरेर कमाएको पैसा लुकाएको आर...
19/06/2025

टोकियोमा ठगीको पैसा छल्ने र हुण्डी गर्ने ६ जना पक्राउ !

टोकियो प्रहरीले सामाजिक सञ्जालमा ठगी गरेर कमाएको पैसा लुकाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

उनीहरूले करिब ४ करोड २० लाख येन (करिब २ लाख ९० हजार अमेरिकी डलर) ठगीको पैसा विभिन्न खातामा सारेर त्यसको स्रोत लुकाएको आरोप लागेको छ। यो पैसा गत वर्ष ठगिएका ८ जना पीडितको थियो।

प्रहरीका अनुसार, यी ६ जनाले जापानभरिका मानिसहरूलाई ठगी गरेर कमाएको पैसा शुद्धीकरण गर्न ठगी समूहलाई मद्दत गरेका थिए।

यो अवैध पैसालाई क्रिप्टोकरेन्सीमा बदलेर (हुण्डिको शैलिमा) विदेशका एक्सचेन्जमार्फत फेरि ठगी गर्ने समूहकहाँ पुर्‍याइएको प्रहरीले बताएको छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे को निलम्बन उच्च अदालतले बदर गरिदिएको छ  #बधाई छ
19/06/2025

महानगर प्रहरी प्रमुख राजु पाण्डे को निलम्बन उच्च अदालतले बदर गरिदिएको छ #बधाई छ

09/06/2025

Kurashiki station

28/11/2024
जिन्दगी आफ्नै तरिकाले जिउने हो मन मिल्ने जोडिदै जान्छन्,मन नमिल्ने छोडिदै जान्छन्।🤍🌸
22/11/2024

जिन्दगी आफ्नै तरिकाले जिउने हो मन मिल्ने जोडिदै जान्छन्,मन नमिल्ने छोडिदै जान्छन्।🤍🌸

19/05/2024

🗾🎌🗾 Japan

Address

Pokhara

Telephone

+9779762553144

Website

Alerts

Be the first to know and let us send you an email when Nepali students in japan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share