ALON€

ALON€ कसैको मुहारको हाँसो बनेर त हेर, खुसी मात्र होइन, सन्तुष्टि पनि मिल्छ।❤️

07/01/2025

Life was going good then I watched “Sanam teri kasam” again

19/12/2024

"लाखौं प्रयासपछि महसुस भयो,
अलिकति साथ त भाग्यले नै दिनुपर्दो रहेछ।"

13/07/2024

There's difference between someone who wants you and someone who will do anything to keep you.

28/05/2024

मैले अर्कासँग बिहे गर्दिन भनेर कसम खाको छु त।😘❤️‍🩹

23/05/2024

𝖧𝖺𝗉𝗉𝗒 𝖡𝗎𝖽𝖽𝗁𝖺 𝗉𝗎𝗋𝗇𝗂𝗆𝖺.𝖸𝗈𝗎 𝗀𝗂𝗏𝖾𝗌 𝖺 𝗅𝗈𝗍 𝗈𝖿 𝗅𝖾𝗌𝗌𝗈𝗇𝗌 𝗍𝗈 𝗎𝗌🤍🕊️

17/05/2024

बोल्नलाई मन हैन समय निकाल्नुपर्छ,
चोखो माया गर्न रूप र धन हैन मन हुनुपर्छ,
बोली र वचन ले हेर्ने व्यवहारले मन जित्नु पर्छ,
दुःखमा हात छोडिदिने होइन हात थामिदिने गर्नुपर्छ,
करले होइन रहरले बोल्नुपर्छ,
सम्बन्धमा झगडा हुँदा दुनिया सँग हैन आफू दुई बीच कुरा हुनुपर्छ।।

06/05/2024

भाइ त मेरो सपनाको टुक्रा हो नि । 🥺😔

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when ALON€ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category