Bhupen Baniya

Bhupen Baniya Film Maker, Podcaster & Photographer ♥️
Creative Media Production Stories don’t just happen. We craft them. We capture feelings, journeys, and legacies.

Creative Media Production is a Pokhara-based visual storytelling company led by Bhupen Baniya, who has been working in the media field since 2010. From weddings to documentaries, music videos to podcasts, we turn real moments into cinematic memories. Our work blends emotion, culture, and creativity because every story deserves to be told beautifully.

🎥 Professional Video Production
📸 Creative Pho

tography
🎙 Podcast & Interview Production
🎬 Music Videos & Documentaries

We don’t just record events. Let’s create something meaningful together.

आस्था कि अराजकता? नेपालको पर्यटनमा 'अनियन्त्रित' संकट! | Faith or Chaos? Nepal's Tourism Crisis
10/06/2026

आस्था कि अराजकता? नेपालको पर्यटनमा 'अनियन्त्रित' संकट! | Faith or Chaos? Nepal's Tourism Crisis

Seeing innerwear, shorts, and sarees dried on top of the sacred sto...

Taaaa Daaaauuu
08/06/2026

Taaaa Daaaauuu

02/06/2026
28/05/2026

मनपर्ने कलाकारको मनपर्ने गित चोरी गर्दा.....?

यस एपिसोडमा हामीले केवल पुराना दिन मात्र सम्झेका छैनौँ, बरु ४६ सालको जनआन्दोलनले नेपाली समाजको मनोविज्ञान र लोकगीतमा पार...
28/05/2026

यस एपिसोडमा हामीले केवल पुराना दिन मात्र सम्झेका छैनौँ, बरु ४६ सालको जनआन्दोलनले नेपाली समाजको मनोविज्ञान र लोकगीतमा पारेको प्रभावको समाजशास्त्रीय विश्लेषण पनि गरेका छौँ। रेडियो नेपालको बहुचर्चित कार्यक्रम 'देउराली' का ती स्वर्णिम दिन, उहाँकै आँखा अगाडि हुर्केका कलाकारहरूको प्रगति, र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको नेतृत्व गर्दाका अनुभवहरू यस संवादका मुख्य आकर्षण हुन्।

Purushottam Neupane Podcast: Radio Nepal, Deurali & Nepali Lok Doho...

17/05/2026

विश्वको कुनै पनि विश्वविद्यालय हेर्नुहोला हाम्रो त्यो भन्दा कम कदापी छैन।
डा. कपिल अधिकारी
पुरा एपिसोड हेर्नुहोला।
https://youtu.be/E6tcU4rNB60?si=ZzYI3YkjM4ToAqT-

🎙️ नेपालको शिक्षा प्रणाली वास्तवमै कुन दिशातर्फ गइरहेको छ?डिग्रीका लागि पढ्ने कि ज्ञानका लागि?विश्वविद्यालय किन जाने, जब...
09/05/2026

🎙️ नेपालको शिक्षा प्रणाली वास्तवमै कुन दिशातर्फ गइरहेको छ?
डिग्रीका लागि पढ्ने कि ज्ञानका लागि?
विश्वविद्यालय किन जाने, जब AI, MOOC र Internet बाट संसारभरको ज्ञान हातमै छ?

यसै विषयमा
डा. Kapil Adhikari संग नेपालको शिक्षा प्रणाली, विश्वविद्यालय, विद्यार्थी राजनीति, meritocracy, brain drain, AI/Generative AI तथा भविष्यको शिक्षाबारे गहिरो संवाद गर्दैछौं।

📌 केही मुख्य बहस:

व्यवहारिक शिक्षा भनेको के?
किन १२ पछि विद्यार्थी विदेशिन बाध्य छन्?
विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्दैछन्?
MOOC र AI ले traditional education लाई replace गर्छ?
विद्यार्थी संगठन आवश्यक कि हानिकारक?
Degree कि skill?

🎥 Coming Soon on Creative Media Production
https://www.youtube.com/

📍Creative Media Production Studio, Pokhara

KapilAdhikari AI MOOC University BrainDrain EducationSystem PodcastNepal

24/04/2026

फेवातालको जग्गा अतिक्रमण गर्ने खास भु माफिया आखिर के हो त?
पुरा भिडियो हेर्नुहोस
https://youtu.be/xnO4HHw0Kt0?si=4bNG1oeawkfVBsU1

छोरा छोरी ❤️😘
28/02/2026

छोरा छोरी ❤️😘

Address

New Road
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Bhupen Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhupen Baniya:

Share

Category