Aditya Vlog

Aditya Vlog Video Creator

27/06/2024

SLC पास गरेको नि ११ वर्ष पुगेछ 😂😂😂

27/06/2024

जिन्दगी बगिरहेको खोला जस्तै: कतै छङ्गो बाट खस्नु छ त कतै ढुङ्गा सङ्ग ठोक्किनु छ त कतै शान्त सङ्ग बग्नु पनि छ त कतै स्वर मच्चाउदै कुना कप्चरा छिचोल्दै निस्किनु पनि छ अनन्त चलिरहने यो जिन्दगीमा संघर्ष गर्दै गन्तव्य: समुन्द्र सम्मको त छ !!!
#शुभबिहानी
#शुभदिनको_कामना

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Aditya Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share