Radio Annapurna 93.4 MHz, Pokhara

Radio Annapurna 93.4 MHz, Pokhara शान्ति र विकासका लागि सञ्चार, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखरा ४ गैह्रापाटन

हामी तपाईंका टिप्पणी, प्रतिक्रिया र सन्देशहरूलाई स्वागत गर्छौं। तर त्यसो गर्दा कृपया अन्य फेसबुक सदस्यहरुको विचारको सम्मान गर्नुहोला र गालीगलौज तथा अनुपयुक्त सन्देशहरू नलेख्‍नुहोला।

ती मान्यताहरु विपरीत ठहरिने टिप्पणीहरू हटाउने अधिकार हामीसंग सुरक्षित छ।

यो फेसबुक पेजलाई प्रयोग गर्ने अन्य सदस्यहरुको चाहनामा प्रतिकुल असर पर्ने बारम्बारको गतिविधि देखिएमा त्यस्ता व्यक्तिहरू हटाइने छ।

हामी निम्न

अनुसारको टिप्पणीहरूलाई हटाउने अधिकार राख्दछौं:

• अरुलाई व्यवधान पुर्याउने, भड्काउने, आक्रमण गर्ने वा अपमान गर्ने
• जाति, लिंग, यौनिकताका आधारामा भेदभाव गर्ने, अश्लिल, दुर्व्यवहारकारी वा अन्य दृष्टिले आपत्तिजनक हुने
• अरुको अपमान हुने
• कानुन उल्लंघन हुने अथवा गैरकानुनी गतिविधिलाई प्रोत्साहन वा समर्थन हुने (यसमा प्रतिलिपि अधिकार उल्लंघन, गाली बेइज्जती र अदालतको मानहानी हुने कुराहरू पनि पर्दछन्)।
• नाफा वा फाइदाका लागि बस्तु वा सेवाहरूको विज्ञापन हुने
• अन्य कसैको छद्मनाम धारण गरेको जस्तो देखिने
• अंग्रेजी वा नेपाली बाहेक अन्य भाषामा गरिएको
• अरुको सुरक्षा र स्वास्थ्यमा खतरा पुग्न सक्ने गतिविधिको वर्णन वा प्रोत्साहन गर्ने
• एउटै सन्देश धेरै पटक पोस्ट गरेमा
• छलफलको विषयसंग नमिल्ने टिप्पणी बारम्बार गरेमा

Radio Annapurna आफ्ना कार्यक्रम र सेवाहरूका बारे सकारात्मक वा नकारात्मक दुवै प्रकृतिका प्रतिक्रियाहरूको स्वागत गर्दछ। तर कृपया आफ्ना टिप्पणीहरु माथि उल्लेख गरिएका निर्देशिका बमोजिम भए नभएको यकिन गर्नुहोला।

कुनै फेसबुक प्रयोगकर्ता अथवा Radio का कर्मचारीका बारे बारम्बार गरिने व्यक्तिगत अथवा अपमानजनक टिप्पणीहरूलाई नियतबश गरिने हैरानीका रुपमा लिइने छ।

त्यस्ता सन्देशहरूलाई हटाउने र जिम्मेवार व्यक्ति विरुद्ध कार्वाही थाल्ने अधिकार हामीसंग रहने छ।

यो फेसबुक पेजमा आफ्ना टिप्पणीहरू राखेर तपाईंले माथि उल्लेखित नियम तथा शर्तहरू पढेको, बुझेको र पालना गर्न सहमति जनाएको ठानिएको छ।

13/09/2025

तपाई अहिले ९३.४ मेगाहर्जमा "बिहान ५:५५ बजेको अन्नपूर्ण हाइलाईट्स" सुन्दै हुनुहुन्छ ।

12/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @ 9 : 00PM, Friday

12/09/2025

Program : Abasar with Ramesh Timalsina

12/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @6 : 00PM, Friday

12/09/2025

तपाई अहिले ९३.४ मेगाहर्जमा "कार्यक्रम -आजको बैठक" सुन्दै हुनुहुन्छ ।

11/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @ 9 : 00PM, Thursday

11/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @ 6 : 00PM, Thursday

10/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @ 9 : 00PM, Wednesday

10/09/2025

Program : baideshik Rojgar with Ramesh Timilsina

10/09/2025

You are now listening radio annapurna highlights 93.4MHz @ 6 : 00PM, Wednesday

Address

Pokhara-4, Gairapatan, Po. Box. No. 61 Mobile 9856032878
Pokhara

Alerts

Be the first to know and let us send you an email when Radio Annapurna 93.4 MHz, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Annapurna 93.4 MHz, Pokhara:

Share

Category