Asian Nepal Media

Asian Nepal Media सत्य, तथ्य र निस्पक्क्ष खबरका साथ एसियन नेपाल मीडिया कम्पनी प्राप्त दर्ता न. १९९५६८/०७५/076

24/03/2026
शुक्लागण्डकी नगरपालिकामा मनोक्रान्ति पदयात्रा कार्यक्रम अन्तर्गत योग, ध्यान र ज्ञानको रमाइलो यात्रा भव्य रूपमा सम्पन्न भ...
24/03/2026

शुक्लागण्डकी नगरपालिकामा मनोक्रान्ति पदयात्रा कार्यक्रम अन्तर्गत योग, ध्यान र ज्ञानको रमाइलो यात्रा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा डा. योगी विकाशानन्दले मानसिक शान्ति र मनोक्रान्ति सम्बन्धि ज्ञानयोग प्रवचन दिएका थिए । Asian Nepal Media

उपस्थितिको लागि हार्दिक अनुरोध मनोक्रान्ती पद यात्रा २०८२, शुक्लागण्डकी न पा बासी सबैमा उपस्थितिको लागि अनुरोध छ ।
23/03/2026

उपस्थितिको लागि हार्दिक अनुरोध
मनोक्रान्ती पद यात्रा २०८२, शुक्लागण्डकी न पा बासी सबैमा उपस्थितिको लागि अनुरोध छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौ शुक्लागण्डकी महोत्सव २०८२ को दोस्रो दिनको केही झलकहरु ।फोटो – Ham...
21/03/2026

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौ शुक्लागण्डकी महोत्सव २०८२ को दोस्रो दिनको केही झलकहरु ।
फोटो – Hamro Photography
https://www.facebook.com/profile.php?id=100080963795229

21/03/2026

आज इद् पर्व: गल्छिना मुस्लिम समाज समितिद्वारा शुभकामना आदानप्रदान

आज मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद् हर्षोल्लासका साथ मनाइएको छ। यस अवसरमा बिहानै मस्जिदहरूमा विशेष नमाज अदा गरी आपसी शुभकामना साटासाट गरिएको छ।

गल्छिना मुस्लिम समाज समितिका अध्यक्ष मोहम्मद हुसेन मियाँले इद् पर्वको अवसरमा समुदायबीच एकता, भाइचारा र सद्भाव बढ्दै गएको जानकारी दिनुभएको छ। उहाँका अनुसार इद् पर्वले धार्मिक सहिष्णुता, मेलमिलाप र आपसी सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, उहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै इद्-उल-फित्रको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
समितिका अनुसार इद् पर्वलाई सभ्य र शान्तिपूर्ण वातावरणमा मनाउन सबैलाई अनुरोध समेत गरिएको

21/03/2026

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौँ शुक्लागण्डकी महोत्सव २०८२ मा प्रस्तुत उत्कृष्ट बाजासहितको नृत्य प्रस्तुति ।
भिडियो: Hamro Photography 🎥

20/03/2026

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौ शुक्लागण्डकी महोत्सव २०८२ मा शुक्लागण्डकी वडा नं ५ का अध्यक्ष दिर्घ बहादुर थापा
भिडियो – Hamro Photography

Address

Suklagandaki, Tanahun
Pokhara

Alerts

Be the first to know and let us send you an email when Asian Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asian Nepal Media:

Share