29/08/2026
🎬❤️ Summer Love हेर्न थिएटर पुगेपछि…
Novel मा पढेको प्रेमकथा, आज पर्दामा आफ्नै आँखाले हेर्दा छुट्टै महसुस भयो। 🥹❤️
कहिलेकाहीँ एउटा कथा केवल कथा हुँदैन… आफ्नै याद बनिदिन्छ।
🎥 Summer Love | नेपाली प्रेमकथा
तपाईंले पनि हेर्नुभएको छ? 👀👇