15/09/2025
सबैलाई मेरो नमस्कार🙏🙏🙏
आउदै गरेको ५ गते का दिन औसी पर्न गऐको हुने हुदा हजुरहरू जो कोही यस 5 गते औसी का दिन काग्बेनी मा औसी श्राद्द ,पितृ बिसर्जन र मुक्तिनाथ दर्शन गर्नका लागि जान ईच्छा हुने माहानुभब हरूले छिटो भन्दा छिटो तल दिऐको नम्बरमा सम्पर्क गरी आ आफ्नो सिट सुरच्छित राख्नुहोला र सोही दिन अतयन्तै भिडभाड हुनेहुदाले
हामी 4 गतेका दिन पोखरा बाट गऐर काग्बेनिमा बस्ने र भोलि बिहान श्राद्द गरी मुक्तिनाथ दर्शन गरी आउने भऐको हुदा सबै सबै ले सेब गर्ने मौका दिनुहोस् ।।
सम्पर्क नम्बर :9748426087
9804130407
9816141912
।।। धन्यबाद।।🙏🙏🙏
जाने मिती २०८२/६/४ 🙏🙏