Anu pariyar

Anu pariyar News,Tech,Vlogs,Education,Motivation And Many More.♥️
Contact via :[email protected]
(1)

Its and Personal Page Of Mine Photogography And Having The Opt Of The Heart.You will Like if you agree me...

https://www.facebook.com/share/p/1CfuxsK7wQ/
25/11/2025

https://www.facebook.com/share/p/1CfuxsK7wQ/

Live Dohori Singer★ Shiva Sharma★ Susmita Chhetri MUSIC★ Jagat Gaudel / Shiva Sharma🌹 यो लय को प्रयोग Shiva Sharma अनि Jagat Gaudel बाहेक अन्त कतै प...

www.facebook.com/share/p/1CjXW513qH/
25/11/2025

www.facebook.com/share/p/1CjXW513qH/

पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरहरूको अस्पष्ट हस्तलेखनले बिरामीको स्वास्थ्यमा खतरा बढाएको भन्दै अबदेखि प्रेस्क्रिप्सन ठूला र प्रस्ट अक्षरमै लेख्नुपर्ने आदेश दिएको छ।

न्यायाधीश जसगुरप्रीत सिंह पुरीले अदालतमा पेश भएको एक सरकारी डाक्टरको रिपोर्ट पढ्नै नसकिने अवस्थाले गम्भीर चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै प्रस्ट अक्षरमा लेखिएको प्रेस्क्रिप्सनलाई बिरामीको मौलिक अधिकार घोषणा गरेका छन्। अदालतले दुई वर्षभित्र सबै डाक्टरलाई डिजिटल प्रेस्क्रिप्सन प्रणालीतर्फ लैजान पनि सरकारलाई निर्देशन दिएको छ।

यसअघि पनि भारतका विभिन्न उच्च अदालतले डाक्टरको नबुझिने अक्षरप्रति असन्तुष्टि जनाउँदै चेतावनी दिँदै आएका थिए। स्वास्थ्य विज्ञका अनुसार गलत व्याख्या वा गलत औषधि दिने जोखिम घटाउन स्पष्ट लेखाइ वा डिजिटल प्रणाली अनिवार्य हुनु आवश्यक छ।

25/11/2025

NPL त उसलाई लागेको छ जसले सन्दिप ऎरि बाहेक कसैलाई चिन्दैनन ।😂

06/11/2025

यस्तो महँगो सुन चाहिदैन माया
बस मैले सुन भन्दा सुनिदिए पुग्छ 😜

06/11/2025

अचम्मको छ तिम्रो प्रेम,कहिले सपना जस्तो
कहिले सम्झौता जस्तो त कहिले सजाए जस्तो ..!!♥️

10/10/2025

Hi Everyone❣️

07/12/2024

निर्दोष आगो लाई पनि त थाहा हुन्न
नि म खाना पकाउन बलेको हु
या लास जलाउन बलेको हु भनेर्😰😰

07/12/2024

भन्न त धेरै कुरा थियो तर,🙂उस्लाइ खुशि देखेर हिम्मत नै भएन😢💔

01/12/2024

कसैलाई रित्याएर तिमी आफू भरिने कोशिस गर्दैछौ भने याद राख एकदिन तिमी पनि कहिल्यै नभरिने गरि पोखिनेछौ !!

01/12/2024

उदास छैन बस मन भरिएको छ, झुटो दुनियाँ अनि मतलबी मान्छेहरु देखि।

देशभरी पेट्रोलियम नाकाबन्दी । सरकार कहाँ छ ?
17/06/2024

देशभरी पेट्रोलियम नाकाबन्दी । सरकार कहाँ छ ?

Address

Pokhara

Telephone

+9779845731945

Website

Alerts

Be the first to know and let us send you an email when Anu pariyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anu pariyar:

Share