Digital Solution Pvt. Ltd.

  • Home
  • Digital Solution Pvt. Ltd.

Digital Solution Pvt. Ltd. Official page of Digital Solution Pvt. Ltd. Pokhara, Nepal || IT Consulting and Digital Marketing Agency

02/09/2025

दशैमा घर आउने बेला श्रम सकिएको त छैन नि ? श्रम नविकरण गरेर आउनुभयो भने नि राम्रै हुन्छ, नेपाल हो दशैको बेला सिस्टममा ढिलो होला अहिले श्रम १ दिनमै आउँछ

28/08/2025
Meta Ads चलाँउदा हजुरले सोही अनुसारको फरक फरक Aspect Ratio को भिडियो बनाएर राख्नुभयो भने Better Result पाउनुहुन्छ । 🙏Met...
04/08/2025

Meta Ads चलाँउदा हजुरले सोही अनुसारको फरक फरक Aspect Ratio को भिडियो बनाएर राख्नुभयो भने Better Result पाउनुहुन्छ । 🙏

Meta Ads सिक्नको लागि सम्पर्क गर्न सक्नुहुन्छ ।

हामिलाई सेवा दिने मौका दिनु भएकोमा धन्यवाद । 🙏उहाँले त अन्तराष्ट्रिय ड्राइभिङ परमिट बनाउनु भयो अनि हजुरले ?
04/08/2025

हामिलाई सेवा दिने मौका दिनु भएकोमा धन्यवाद । 🙏

उहाँले त अन्तराष्ट्रिय ड्राइभिङ परमिट बनाउनु भयो अनि हजुरले ?

24/06/2025

हाम्रो कोर्ष लिनुभएको साथीहरुले July 1 बाट पुन Course को Access पाउनुहुनेछ हामीले अहिले LMS Upgrade को काम गरिरहेको छौ ।
असुविधाको लागि माफि चहान्छौ ।
Digital Solution Family 🙏

डिजिटल सोलुसन प्रा. लि. हजुरको सेवामा हाजिर छ । 🙏
10/06/2025

डिजिटल सोलुसन प्रा. लि. हजुरको सेवामा हाजिर छ । 🙏

10/06/2025

ChatGPT अब तपाईंको Meeting हरू Record गर्छ!

ChatGPT अब साधारण chatbot होइन—यो तपाईंको पूरै digital workforce जस्तै बनिसकेको छ। अब यसले तपाईंको meetings मात्रै record गर्दैन, action items पनि निकाल्छ र तपाईँले प्रयोग गर्ने लगभग सबै productivity apps सँग connect हुन्छ।

अब ChatGPT बाट गर्न सकिने केही जबरजस्त कामहरू:
Google Drive, SharePoint, OneDrive, Dropbox, Box, Outlook, Gmail, Calendar, GitHub, HubSpot जस्ता tools बाट documents scan गरी तुरुन्तै summary निकाल्न सक्छ। Meeting हरूबाट notes र tasks generate गर्छ। Emails लेखिदिन्छ, schedule मिलाउँछ, code review गर्छ, sales pipeline manage गर्छ—सबै कुरा एकै ठाउँबाट!

यो features हाल macOS app मा मात्र उपलब्ध छ र "Connectors" settings बाट enable गर्नुपर्छ। Research queries को limit Plus user का लागि 25/month र Pro user का लागि 250/month छ ।

08/06/2025

पुन: श्रम स्वीकृती अहिले 1 दिन भित्रै आउँछ । Apply Now !
+9779705433699

05/06/2025

हाम्रो अहिलेको एउटा मात्र काम गर्ने Whatsapp +9779705433699 🙏

Send a message to learn more

05/06/2025

अहिले श्रम स्विकृती [Labour Approval] को काम धमाधम भइरहेको छ । सम्पर्क गर‍िहाल्नुस है त 🙏

Address

Pokhara/17, Birauta

33800

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Digital Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Solution Pvt. Ltd.:

  • Want your business to be the top-listed Media Company?

Share