Narikot Digital Pvt. Ltd.

Narikot Digital Pvt. Ltd. Official page of Digital Solution Pvt. Ltd. Pokhara, Nepal || IT Consulting and Digital Marketing Agency

13/08/2026

डकुमेन्टेसन सेवा अन्तरगत डिजिटल सोलुसन प्रा.ली बाट निम्न सेवा उपलब्ध छन् ।

१. अनलाइन श्रम स्विकृती,
२. नेपालको प्रहरी रिपोर्ट,
३. कन्सुलर प्रमाणित,
४. UAE MOFA Stamping,
५. सामाजिक सुरक्षा कोषको KYC अपडेट गर्ने लगायत सहजिकरण
६. International Driving Permit Assistance

हामीलाई सेवा दिने मौका दिनुभएकोमा धन्यवाद । 🥰

17/03/2026

Finally: Saudi, UAE, Qatar, Oman को पून: श्रम स्विकृती सुचारु भयो । 🙏
सहयोग गर्नुहुने सबैमा धन्यबाद

UAE (Dubai) को श्रम नवीकरण गर्न के चाहिन्छ ?
09/02/2026

UAE (Dubai) को श्रम नवीकरण गर्न के चाहिन्छ ?

03/02/2026

UAE (दुवई) को लागि अहिले पुलिस रिपोर्टमा गर्नुपर्ने सबै काम अनलाइनबाट गर्न सक्नुहुन्छ घरबाटै ।

ल है आज नै सम्पर्क गर्नुहोला । 🙏
20/01/2026

ल है आज नै सम्पर्क गर्नुहोला । 🙏

08/01/2026

अनलाईन श्रम स्विकृती लिने प्रणाली डाउन छ । 🥲

श्रम स्विकृती नविकरण गर्ने बेला भयो भने तु: डिजिटल सोलुसनमा सम्पर्क गर्नुहोला ।
06/01/2026

श्रम स्विकृती नविकरण गर्ने बेला भयो भने तु: डिजिटल सोलुसनमा सम्पर्क गर्नुहोला ।

02/01/2026

2025 को December मा डिजिटल सोलुसनबाट श्रम स्वीकृतीको डकुमेन्टेशन गर्ने साथीहरुको संख्या हेर्दा हामी नेपालकै विश्वासीलो अनलाईन सेवा प्रदायक भएछौ कि भन्ने अनुभव भइरहेको छ ।

Address

Pokhara/17, Birauta
Pokhara
33800

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Narikot Digital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narikot Digital Pvt. Ltd.:

Shortcuts

Share