Sarangi News

Sarangi News SarangiNews.com.np l Connect with your Community
Latest Breaking News & Headlines from Nepal.

News today, breaking news on politics, entertainment,life and more

हिस्ट्री भनेको फेरिने चिज हो भाइ,किनकी बालेन आजसम्म आको थिएन ।
13/01/2026

हिस्ट्री भनेको फेरिने चिज हो भाइ,किनकी बालेन आजसम्म आको थिएन ।

Breaking: Kulman Ghising has resigned from Minister post of Nepal Government.
07/01/2026

Breaking: Kulman Ghising has resigned from Minister post of Nepal Government.

बालेन रबि सहमतिका ७ बुँदा - के के भयो ?१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते त...
27/12/2025

बालेन रबि सहमतिका ७ बुँदा - के के भयो ?
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

❣️❣️
30/10/2025

❣️❣️

आस्था र विश्वासको महान् पर्व छठको दोस्रो दिन आज व्रतालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन । कात्तिक शुक्ल चतुर्थीमा ‘नहाय...
26/10/2025

आस्था र विश्वासको महान् पर्व छठको दोस्रो दिन आज व्रतालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन । कात्तिक शुक्ल चतुर्थीमा ‘नहाय–खाय’ गरी सुरु भएको यो पर्व आज पञ्चमी तिथिमा खरनासँग अघि बढ्दैछ । सूर्यदेवको आराधना, शुद्धता र संयमको प्रतीक यस पर्वमा आजको दिनलाई अत्यन्त पवित्र मानिन्छ ।

20/10/2025

https://www.facebook.com/share/19jHok2YwZ/

SarangiNews.com.np l Connect with your Community
Latest Breaking News & Headlines from Nepal. News today, breaking news on politics, entertainment,life and more

16/06/2025

पुरा पढ्नुहोस

16/06/2025

पुरा पढ्नुहोस

अहिले पाैने ४ बजे सारङ्गी टिभीमा, परावरणीय पप गीत । हेर्नुहाेस् । माया गर्नुहाेस
01/10/2024

अहिले पाैने ४ बजे सारङ्गी टिभीमा, परावरणीय पप गीत । हेर्नुहाेस् । माया गर्नुहाेस

कृपया हाम्राे YOUTUBE च्यानल सबस्क्राइब गरि सेयर गरिदिनुहाेल News Network Pvt. Ltd is authorized to upload this video. Using o...

तिमी त सपना हौ जुन माया र मिठो सम्झनामा डुब्दै थिइ, तर आज भत्किएको पुल जस्तै सम्झनाहरू धुलोमा मिलिदिए, तिम्रो हाँसो अब त...
01/10/2024

तिमी त सपना हौ जुन माया र मिठो सम्झनामा डुब्दै थिइ,
तर आज भत्किएको पुल जस्तै सम्झनाहरू धुलोमा मिलिदिए,
तिम्रो हाँसो अब त पराईको गीत बनेछ।

घरको आँगनमा बिसाएको साइनो अब तीतो मौनताको बोझ हो,
तिमी पराईसँग हाँस्दा, म मेरो आँसुमा डुबिरहेछु।

भङ्गिएको झ्याल जस्तो मन, चर्को घाममा समेत शितल छैन,
तिमीको स्पर्शको रेखा मेटिएको छ, स्मृतिहरू रित्तो किताब बनेका छन्।

पराईको मिठासमा हराएर तिमीले छोडेको धुलो मेट्न सकिँदैन,
तर म ती छायाँहरूलाई बिसाउँछु, किनकि अब म आफ्नै संसारमा टेकेर हिड्नेछु।

तिमी त सपना हौ, तर म, अब जागेको छु।

कृपया हाम्राे YOUTUBE च्यानल सबस्क्राइब गरि सेयर गरिदिनुहाेल News Network Pvt. Ltd is authorized to upload this video. Using o...

Address

Pokhara
33770

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 09:00
Sunday 09:00 - 05:00

Telephone

+9779857634084

Alerts

Be the first to know and let us send you an email when Sarangi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarangi News:

Share