04/03/2026
मलाई भोलि चुनावमा भोट हाल्नुभन्दा आनन्द लागेको कुरा चाहिँ:- १ महिना अगाडिसम्म चुनाव हुँदैन भनेर गफ हुन्थ्यो । एकजना महिलाले चट्टानझैँ अडान लिनुभयो, अनि उहाँले दिनुभएको बचन अनुसार भोलि चुनाव हुँदैछ । प्रधानमन्त्री सुशीला कार्की ज्यूप्रति सम्मान । आउने सबै नेताहरूले बोलीको पक्का हुन चाहिँ उहाँबाट सिक्नुपर्छ है । - Barsha Raut