Hom Nath Timalsina Manavsewa

Hom Nath Timalsina Manavsewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hom Nath Timalsina Manavsewa, Digital creator, Pokhara 25 hemja, Pokhara.

“Nepali Storyteller 🇳🇵 | १ मिनेटमा जीवन बदल्ने सिकाई
Mindset • Motivation • Moral Stories • मानवता
हरेक दिन नयाँ प्रेरणा र शक्तिशाली विचारहरू।
Follow गर्नुहोस् र आफ्नो जीवनलाई सकारात्मक बनाउनुहोस्।

16/06/2026

सोचे, अब छोराले सहरमा घर लिन्छ भनेर बाले सोचेनन्, आफू गाउँमै मरिन्छ भनेर ।

खुसी मन तपाई हाम्रो सबैभन्दा राम्रो र मूल्यवान सम्पत्ति हो।
15/06/2026

खुसी मन तपाई हाम्रो सबैभन्दा राम्रो र मूल्यवान सम्पत्ति हो।



थाहा छ , 3-3-3 नियम के हो ? कसरी गर्ने ? फाईदा के हुन्छ ?  सेभ गरी राख्नुहोस् आपतको बेला प्रयोग हुन्छ । तनाव वा चिन्ता ह...
10/06/2026

थाहा छ , 3-3-3 नियम के हो ? कसरी गर्ने ? फाईदा के हुन्छ ?
सेभ गरी राख्नुहोस् आपतको बेला प्रयोग हुन्छ ।

तनाव वा चिन्ता हुँदा तुरुन्तै मनलाई वर्तमानमा ल्याउने उपाय हो। साधारण, प्रभावकारी र छिटो मानसिक शान्ति दिलाउने विधि।

पहिलो चरण - नामकरण गर्नुहोस्
वरिपरि हेरेर 3 वटा वस्तुहरू देख्नुहोस्।
ती वस्तुहरूको नाम मनमा वा मुख खोलेर भन्नुहोस्।
उदाहरण: "रातो कुर्सी, हरियो बिरुवा, सेतो पृष्ठभूमि।"

दोस्रो चरण - आवाजहरू सुन्नुहोस्
आँखा बन्द नगरी वरिपरि भएका 3 वटा आवाजहरू सुन्नुहोस्।
ती आवाजहरू के हुन् स्पष्ट पार्नुहोस्।
उदाहरण: "टिक-टक घडी, चराको आवाज, कम्प्युटरको फ्यान।"

तेस्रो चरण - महसुस गर्नुहोस्
आफ्नो शरीरमा भएका 3 वटा स्पर्श वा संवेदना महसुस गर्नुहोस्।
उदाहरण: "खुट्टा जमिनमा, हात कुर्सीमा, कपडाको स्पर्श।"

प्रयोग र फाइदा
चिन्ता, तनाव वा डर लाग्दा तुरुन्तै प्रयोग गर्न सकिन्छ।
मनलाई स्थिर र वर्तमानमा ल्याउँछ।
मानसिक शान्ति बढाउँछ र नकारात्मक विचारबाट मुक्त गर्छ।
कुनै पनि ठाउँमा सजिलै गर्न सकिन्छ।

"जब सिकाई सकिन्छ अनि वास्तविक जीवन पनि सकिन्छ ।"जीवनका हरेक क्षणमा सिकाइको अवसर हुन्छ।  हामीले हरेक अनुभवबाट केही न केही...
09/06/2026

"जब सिकाई सकिन्छ अनि वास्तविक जीवन पनि सकिन्छ ।"

जीवनका हरेक क्षणमा सिकाइको अवसर हुन्छ। हामीले हरेक अनुभवबाट केही न केही सिक्न सक्छौं, चाहे त्यो सकारात्मक होस् या नकारात्मक।
सिकाइले हाम्रो सोच र दृष्टिकोणलाई फराकिलो बनाउँछ, जसले गर्दा हामी जीवनका चुनौतीहरूलाई सजिलै सामना गर्न सक्छौं।
सिकाइको यो यात्रा निरन्तर चलिरहन्छ, र यसले हामीलाई अझ राम्रो व्यक्तिमा परिणत गर्न मद्दत गर्दछ।
अत्यमा, जीवनको हरेक मोडमा सिकाइको महत्त्व छ।

मानिस ज्ञानको कारणले गर्दा ठुलो सानो हुँदैन । उसको गुण र सिपले अनि त्यसको सदुपयोगले गर्दा मानिस ठुलो सानो हुन सक्छ ।    ...
08/06/2026

मानिस ज्ञानको कारणले गर्दा ठुलो सानो हुँदैन । उसको गुण र सिपले अनि त्यसको सदुपयोगले गर्दा मानिस ठुलो सानो हुन सक्छ ।




छ वटा नीतिहरू सबैको जीवनमा हुनु पर्छ ।१. प्रार्थना गर्नु अघि - विश्वास गर्नुहोस्।२. बोल्नु अघि - सुन्नुहोस्।३. खर्च गर्न...
05/06/2026

छ वटा नीतिहरू सबैको जीवनमा हुनु पर्छ ।
१. प्रार्थना गर्नु अघि - विश्वास गर्नुहोस्।
२. बोल्नु अघि - सुन्नुहोस्।
३. खर्च गर्नु अघि - कमाउनुहोस् ।
४. लेख्नु अघि - सोच्नुहोस् ।
५. छोड्नु अघि - प्रयास गर्नुहोस् ।
६. मर्नु अघि - बाँच्नुहोस् ।




जो ज्ञानी छ उसलाई सम्झाउन सकिन्छ ।जो अज्ञानी छ उसलाई पनि सम्झाउन सकिन्छ । तर जो अभिमानी छ उसलाई सम्झाउन सकिँदैन ।
04/06/2026

जो ज्ञानी छ उसलाई सम्झाउन सकिन्छ ।
जो अज्ञानी छ उसलाई पनि सम्झाउन सकिन्छ ।
तर जो अभिमानी छ उसलाई सम्झाउन सकिँदैन ।




02/06/2026





01/06/2026

Address

Pokhara 25 Hemja
Pokhara

Alerts

Be the first to know and let us send you an email when Hom Nath Timalsina Manavsewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hom Nath Timalsina Manavsewa:

Share