Miss Queen Lakecity

Miss Queen Lakecity Miss queen lakecity is a reputed event in pokhara.

Congratulations Miss Universe Nepal 2023 Winner Jane Dipika Garrett.
10/09/2023

Congratulations
Miss Universe Nepal 2023 Winner Jane Dipika Garrett.

अावेदन खुल्याे है
18/04/2022

अावेदन खुल्याे है

काठमाडौं । मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३...

Congratulations to MISS NEPAL 2020
06/12/2020

Congratulations to MISS NEPAL 2020

20/11/2020
27/06/2020
राहत पत्रकारकाेहेर्ने प्रयास गनुंहाेला
06/05/2020

राहत पत्रकारकाे
हेर्ने प्रयास गनुंहाेला

Presenter : Camera :- Mero Sathi TV is the official YouTube channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on YouT...

Miss World 2019 Toni-Ann Welcome to NepalVisit nepal 2020
05/03/2020

Miss World 2019 Toni-Ann
Welcome to Nepal
Visit nepal 2020

Miss Queen Lakecity 2076 VideoWtach it All. CheersOrganized By Lekhnath media HousePresented By Tulsi MediaWinner Manish...
19/02/2020

Miss Queen Lakecity 2076 Video
Wtach it All. Cheers
Organized By Lekhnath media House
Presented By Tulsi Media
Winner Manisha Baral
1st Runner up Sambridhi pandey
2nd Runner up Sabina Adhikari
Viwers choice Kamana Bhattrai
Program Coordinator Bishal Sunar

Miss Queen lakecity is one of the Grand Event orgnaized by Lekhnath Media House, Pokhara 27 Talchowk.

16/02/2020









Miss Queen LakecityPhotoshootwinner Manisha baralFirst Runner up Sambridhi PandeySecond Runner up Sabeena AdhikariLens J...
29/11/2019

Miss Queen Lakecity
Photoshoot
winner Manisha baral
First Runner up Sambridhi Pandey
Second Runner up Sabeena Adhikari
Lens Janak Tiwari
Venue 7 Lakes Resort

03/11/2019
21/10/2019

Notice
Watch miss queen lakecity 2019 finale
Today
only on
pokhara television HD

News coverage Thanks lekhnathkhabar.com
13/10/2019

News coverage
Thanks lekhnathkhabar.com

पोखरा २५ असोज मिस क्विन लेकसिटी २०१९ को उपाधी वागमाराकी मनिषा वरालले जितेकी छन् । उपाधी सँगै उनले २

मनिषाले जितिन् मिस क्विन लेकसिटीको उपाधीपोखरा २५ असोजमिस क्विन लेकसिटी २०१९ को उपाधी वागमाराकी मनिषा वरालले जितेकी छन् ।...
13/10/2019

मनिषाले जितिन् मिस क्विन लेकसिटीको उपाधी
पोखरा २५ असोज
मिस क्विन लेकसिटी २०१९ को उपाधी वागमाराकी मनिषा वरालले जितेकी छन् । उपाधी सँगै उनले २ लाख १७ हजार पर्ने सुजुकी एक्सेस स्कूटर जितेकी छन् । त्यस्तै गरी फस्ट रनर अपको उपाधी शिशुवाकी समृद्धी पाण्डेले जितेकी छन् । उनले उपाधी सँगै ५० हजार वरावरको विदेश भ्रमण जितेकी छन् । सेकेन्ड रनर अफ पावर हाउसकी सविना अधिकारीले जितेकी छन् । उनले पाधी सँगै नगद ३० हजार वरावरको विदेश भ्रमण पुरस्कार प्राप्त गरेकी छन् । साथै भ्यूवर च्वाइसको उपाधी लेकसाईडकी कामना भट्टराईले पाएकी छन् ।
पोखरा २७ तालचोक स्थित लेखनाथ महोत्सव हुने चौरमा करिव १५ सय वढी दर्शको उपस्थितीका सम्मपन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका संघिय सांसद् सुर्य वहादुर केसीले नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना दिँदै यस्ता खाले प्रतियोगिताले व्यक्तिव र नेत्तृव विकासमा टेवा पुर्याउने कुरामा जोड दिनु भयो । सोही कार्यक्रममा वोल्दै गण्डकी प्रदेशमा सांसद् एवम् अर्थ विकास समिती सभापती दिपक कोइरालाले समज परिवर्तनका संवाहक युवा भएको हुँदा युवाहरु नै अव नेतृव्वमा आउनु पर्ने कुरा वताउनु भयो ।
सोही कार्यक्रममा इलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख चित्राङ्गत वराल, पोखरा महानगरपालीका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । प्रतियोगितामा १३ जना र सहभागी भएकोमा १० जनाले विभिन्न उपाधी जितेका थिए । लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक एवम् कार्यक्रम संयोजक सन्दिप पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन वर्षा खड्का र प्रतिक सुनारले गरेका थिए ।

Address

Talchowk
Pokhara
977

Telephone

+9779806768335

Website

Alerts

Be the first to know and let us send you an email when Miss Queen Lakecity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Miss Queen Lakecity:

Videos

Share