
19/02/2024
पिएसजि तथा फ्रेन्च स्टार खेलाडि किलियन एमबाप्पे पि एस जि छोडेर स्पेनिस जायन्ट क्लब रियल म्याड्रिडमा अनूबन्धित भएका छन। हालसम्म कुनै आधिकारिक जानकारि नआए तापनि कल्ब र खेलाडि बिचको डिल सम्पन्न भइ सकेको तर आधिकारिक घोषणा हुन बांकी रहेको स्पेनिस मिडियाहरूले उधृत गरेका छन्।