Nepali News

Nepali News A complete news portal website from Nepal . ।

मोदी खोलाले पुल बगायो । घान्द्रुक जाने बाटो बन्द । पर्वत र कास्की जोड्ने सडक पनि बन्द ।
14/08/2026

मोदी खोलाले पुल बगायो । घान्द्रुक जाने बाटो बन्द । पर्वत र कास्की जोड्ने सडक पनि बन्द ।

यो जान्नेलाई छान्ने पार्टी गोरखाका माननीय कबिन्द्र बुर्लाकोटीको निर्वाचन क्षेत्रको बाटो हो । तपाईं के भन्नुहुन्छ ?
28/07/2026

यो जान्नेलाई छान्ने पार्टी गोरखाका माननीय कबिन्द्र बुर्लाकोटीको निर्वाचन क्षेत्रको बाटो हो । तपाईं के भन्नुहुन्छ ?

अब पोखराबाट सिधै बिदेश अनि बिदेशबाट पोखरा !
15/06/2026

अब पोखराबाट सिधै बिदेश अनि बिदेशबाट पोखरा !

15/06/2026

देश बनाउने टिम #रास्वपा

सेफ सन्तोष शाह पक्राउ !
13/06/2026

सेफ सन्तोष शाह पक्राउ !

जेनजी आन्दोलनमा पक्राउ परिएकाहरुका अभिभावकले पोखरामा भएको रास्वपाको गण्डकी प्रदेश अधिवेशन स्थल सभागृहमा कालो ब्यानर र पर...
12/06/2026

जेनजी आन्दोलनमा पक्राउ परिएकाहरुका अभिभावकले पोखरामा भएको रास्वपाको गण्डकी प्रदेश अधिवेशन स्थल सभागृहमा कालो ब्यानर र पर्चा देखाएर प्रदर्शन गरेका छन् ।

आफ्ना सन्तानको आन्दोलनबाट बनेको सरकाले आन्दोलन पीडित व्यक्तिहरूमा बेवास्ता गरेको आरोप उनिहरूको छ ।

#रास्वपा

सहिदको नाम बजाउने तर सहिदलाई श्रद्धाञ्जली दिन नउभिएपछी रास्वपा सांसदहरुको आलोचना भएको छ ।          #रास्वपा
09/06/2026

सहिदको नाम बजाउने तर सहिदलाई श्रद्धाञ्जली दिन नउभिएपछी रास्वपा सांसदहरुको आलोचना भएको छ । #रास्वपा

अन्तत : यस्तो बन्ने भयो पोखरा बसपार्क ! भकाभक घर र सटरहरु हटाईदै !
09/06/2026

अन्तत : यस्तो बन्ने भयो पोखरा बसपार्क ! भकाभक घर र सटरहरु हटाईदै !

सार्वजनिक यातायातको प्रयोगमा अपहेलित बनेका पोखरा महानगरपालिका वडा नं. २६ का कृष्ण थापाले ढिलै भए पनि न्याय पाएका छन् । क...
08/06/2026

सार्वजनिक यातायातको प्रयोगमा अपहेलित बनेका पोखरा महानगरपालिका वडा नं. २६ का कृष्ण थापाले ढिलै भए पनि न्याय पाएका छन् । कृष्णका बिषयलाई लिएर आईतबार पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापाको पहलमा बेगनासताल पोखरा यातायात प्रा.लि सहितका सरोकारवालासँग भएको छलफलमा
🔹 आगामी दिनमा कृष्ण र कृष्ण जस्तै अन्य नागरिक प्रति यस्ता दुर्व्यवहारका घटना दोहोरिन नदिने प्रतिबद्धता जनाइएको छ।
🔹 कृष्णको सम्मान र समाजमा उनको छुट्टै पहिचानका लागि वडा कार्यालयले विशेष पोशाक उपलब्ध गराउने भएको छ।
🔹 सोही पोशाकका आधारमा प्रा।लि। अन्तर्गतका बसहरूले उनलाई सहज र सुरक्षित यात्राको सुविधा दिनेछन्।
🔹 साथै, उनलाई यात्राको क्रममा भाडामा पूर्ण सहुलियत (निःशुल्क यात्रा) उपलब्ध गराउन समितिलाई अनुरोध गर्ने निर्णय समेत भएको छ।

नेपाल सरकारको आधिकारिक लोगो पार्टीको भेला र प्रमाणपत्रमा!यसअघि नदेखिएको यो नयाँ अभ्यास किन आवश्यक पर्‍यो?प्रश्न उठ्नु स्...
08/06/2026

नेपाल सरकारको आधिकारिक लोगो पार्टीको भेला र प्रमाणपत्रमा!
यसअघि नदेखिएको यो नयाँ अभ्यास किन आवश्यक पर्‍यो?
प्रश्न उठ्नु स्वाभाविक होइन र?
जान्ने लाइ छान्ने भनेको यहि रैछ हैन ?

Address

Pokhara-30 , Kaski
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News:

Shortcuts

Share

Category