Naya k chh - नयाँ के छ

Naya k chh - नयाँ के छ "Chahiyo is a social media platform that provides everything you want."

08/08/2024

हिउँमा हराएकाहरु यसरी भेटिन्छन ।
भिडियो सामाजिक सन्जालबाट ।

07/08/2024
02/08/2024

सुदूरपश्चिमको महेन्द्रनगरमो दोधारा चाँदनी नगरपालिका वडा नं २ मा यो बाघ लाई समातिएको छ

02/08/2024

बैकमा मुद्दतीमा पैसा राख्नेहरु होशियार...
प्रभु बैंकमा १ करोड १० लाख ४३ हजार रुपैंया फिक्स डिपोजीट नै गायब !
बैंकले दिएकाे स्टेटमेन्ट, व्यालेन्स सर्टिफिकेट र डिपाेजिट रिसिभ पनि बैंकले हाेइन भनेपछि के भन्ने ...???
(प्रभु बैंक बिर्तामाेड शाखा)
video source: स्वागत नेपाल

उकालो लाग्दै डेंगी संक्रमणहालसम्म ७३ वटा जिल्लामा डेंगी संक्रमण देखिए पनि १० वटा जिल्लामा मात्र उल्लेखनीय संख्यामा संक्र...
02/08/2024

उकालो लाग्दै डेंगी संक्रमण

हालसम्म ७३ वटा जिल्लामा डेंगी संक्रमण देखिए पनि १० वटा जिल्लामा मात्र उल्लेखनीय संख्यामा संक्रमण देखिएको तथ्यांक छ। यो वर्ष गत वर्षको तुलनामा कम संक्रमित देखिए पनि कात्तिकसम्म कुनै न कुनै महिनामा प्रकोपको रूप लिन सक्ने जोखिम कायमै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

🔗 पूरा समाचारको लागि: https://nagariknews.com/health/1443865-1722471168.html

Address

Siddhartha Chowk
Pokhara
0977

Website

Alerts

Be the first to know and let us send you an email when Naya k chh - नयाँ के छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share