Gurung Multimedia

Gurung Multimedia Gurung Multimedia, Photos, Videos, Music Videos, Documentary, Website Design, Graphic Design, Photo, Audio & Video Editing.

13/02/2026
08/01/2026

तमु ल्होसार र तमु भेषभूषाको बारेमा जानकारी दिदै
Jung Gurung ठाकुर जंग म्होब्छे गुरुङ, तमु ह्युला छोजा धिं गुरुङ राष्ट्रिय परिषद नेपालका तमु(गुरुङ) संस्कार संस्कृतिबिद
मावली(अस्यो)को ल्होसार कार्यक्रममा बिशेस अथितिको मन्तब्य ब्यक्त गर्दै
सर्बुजा/सरब्जा तमु भाईखलक परिवार सम्रेस इलीची गाउँ, फेदीखोला गा.प.-५ स्याङ्गजा
त ल्होसारको शुभकामना आदानप्रदान, चेलीबेटी स्योकै तथा सम्मान कार्यक्रम २०८२
#तमु #गुरुङ #ल्होसार #तल्होसर

LIVE - Gurung Video & Photography
Multimedia - - Tamu
https://www.facebook.com/share/v/18L4811Gj8/

May your spirit brim with immense joy, lighting your way with infinite cheer and optimism! 😊
28/06/2025

May your spirit brim with immense joy, lighting your way with infinite cheer and optimism! 😊

Good Morning to all! Wishing you a bright and cheerful day ahead.    Rise and shine! May your day be filled with joy.   ...
28/06/2025

Good Morning to all! Wishing you a bright and cheerful day ahead.
Rise and shine! May your day be filled with joy.

27/06/2025
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचितफागुन १८, पोखरा, नेपाल - तमु प्ये ल्हु संघ केन्द्रीय...
02/03/2024

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित
फागुन १८, पोखरा, नेपाल - तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर थिम्जे तमु निर्वाचित भएका छन् । बिहीबार पोखराको केन्द्रीय कार्यालय परिसरमा निर्वाचन भएको हो ।

थिम्जे तमु कास्की माछापुच्छ्रे गाउँपालिका–५ मर्दीखोला हुम्दी डाँडागाउँका हुन् । उनले यसअघि संस्थाको सह–कोषाध्यक्ष, कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

अन्य नवनिर्वाचित पदाधिकारीहरूमा एकजुङ प्ल्हे तमु, वरिष्ठ उपाध्यक्ष, महेन्द्रजंग टू क्ल्हेप्री तमु, गण्डकी प्रदेश उपाध्यक्ष, धर्मराज पह्च्यु तमु, कोशी प्रदेश उपाध्यक्ष, तुलाराम तमु, बागमती प्रदेश उपाध्यक्ष, रामबहादुर तमु, कर्णाली प्रदेश उपाध्यक्ष, सुबेदार देवीबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्ष, हर्क योजा तमु, महासचिव, अर्जुन तमु, उपमहासचिव, अर्जुन तमु, सहमहासचिव, इन्द्रकुमारी तमु, सचिव, बमबहादुर तमु, सचिव, मञ्जु तमु, कोषाध्यक्ष, शेखर लेगे तमु, सह-कोषाध्यक्ष छन् ।

नयाँ समितिका सदस्यहरुमा जमुना तमु, देवकुमार तमु, मोमप्रसाद तमु, कुलप्रसाद तमु, लालजीत तमु, सोमराज तमु, छत्र तमु, दिल बहादुर तमु, राम तमु, लोककृष्ण तमु, माया तमु, बंदना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर तमु, के. भीम बहादुर तमु छन् ।

यस अघिका अध्यक्ष हितकाजी टू क्ल्हेप्री तमु प्ये ल्हु संघ केन्द्रका निवर्तमान अध्यक्ष एव सल्लाहकार हुनु भएको छ ।

https://www.facebook.com/media/set/?set=a.277815328673080&type=3

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित
फागुन १८, पोखरा, नेपाल - तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर थिम्जे तमु निर्वाचित भएका छन् । बिहीबार पोखराको केन्द्रीय कार्यालय परिसरमा निर्वाचन भएको हो ।

थिम्जे तमु कास्की माछापुच्छ्रे गाउँपालिका–५ मर्दीखोला हुम्दी डाँडागाउँका हुन् । उनले यसअघि संस्थाको सह–कोषाध्यक्ष, कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

अन्य नवनिर्वाचित पदाधिकारीहरूमा एकजुङ प्ल्हे तमु, वरिष्ठ उपाध्यक्ष, महेन्द्रजंग टू क्ल्हेप्री तमु, गण्डकी प्रदेश उपाध्यक्ष, धर्मराज पह्च्यु तमु, कोशी प्रदेश उपाध्यक्ष, तुलाराम तमु, बागमती प्रदेश उपाध्यक्ष, रामबहादुर तमु, कर्णाली प्रदेश उपाध्यक्ष, सुबेदार देवीबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्ष, हर्क योजा तमु, महासचिव, अर्जुन तमु, उपमहासचिव, अर्जुन तमु, सहमहासचिव, इन्द्रकुमारी तमु, सचिव, बमबहादुर तमु, सचिव, मञ्जु तमु, कोषाध्यक्ष, शेखर लेगे तमु, सह-कोषाध्यक्ष छन् ।

नयाँ समितिका सदस्यहरुमा जमुना तमु, देवकुमार तमु, मोमप्रसाद तमु, कुलप्रसाद तमु, लालजीत तमु, सोमराज तमु, छत्र तमु, दिल बहादुर तमु, रमा तमु, लोककृष्ण तमु, माया तमु, बंदना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर थिम्जे तमु, के. भीम बहादुर तमु छन् ।

यस अघिका अध्यक्ष हितकाजी टू क्ल्हेप्री तमु प्ये ल्हु संघ केन्द्रका निवर्तमान अध्यक्ष एव सल्लाहकार हुनु भएको छ ।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gurung Multimedia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurung Multimedia:

Share