Namaste Tv

Namaste Tv नेपालको राष्ट्रिय खेल भलिबल खेल संग सम्बन्धित गतिविधिहरु जानकारि गराउने हाम्रो मुख्य उदेश्य हो ।

ट्रफी देख्दा नै सबै खेलाडीहरुले जिउ ज्यान दिएरै खेलुम खेलुम।बनाउने खालको छ ।
13/09/2026

ट्रफी देख्दा नै सबै खेलाडीहरुले जिउ ज्यान दिएरै खेलुम खेलुम।बनाउने खालको छ ।

नेपालमा जस्तो भलिबल खेलाडिलाई माया अरु देशमा सायद पाइदैन होला
13/09/2026

नेपालमा जस्तो भलिबल खेलाडिलाई माया अरु देशमा सायद पाइदैन होला

यस्तो राम्रो खेल खेल्ने र अनुशाशित खेलाडीलाई फेरि फेरि पनि धेरै पटक देख्न पाइयोस नेपाली भलिबलमा ।
13/09/2026

यस्तो राम्रो खेल खेल्ने र अनुशाशित खेलाडीलाई फेरि फेरि पनि धेरै पटक देख्न पाइयोस नेपाली भलिबलमा ।

4A side छन्त्याल कप २०८३ को खेल तालिका ।सम्पूर्ण टिमहरू समयमै उपस्थित भइदिनु होला, कार्यक्रम भब्य सफलताको सुभकामना🏐❤️🙏🏻
13/09/2026

4A side छन्त्याल कप २०८३ को खेल तालिका ।सम्पूर्ण टिमहरू समयमै उपस्थित भइदिनु होला, कार्यक्रम भब्य सफलताको सुभकामना🏐❤️🙏🏻

NVL को सुनको जस्तै ट्रफी संग हिमाल सुनारी क्या राम्रो देकिएका छन ।
13/09/2026

NVL को सुनको जस्तै ट्रफी संग हिमाल सुनारी क्या राम्रो देकिएका छन ।

दाजुभाइ जस्तै छन त  कि हैन र?
13/09/2026

दाजुभाइ जस्तै छन त कि हैन र?

NVL का Star हरुलाई हाम्रो page मा कति लाइक आउँछ हेरुम त ल।
13/09/2026

NVL का Star हरुलाई हाम्रो page मा कति लाइक आउँछ हेरुम त ल।

Best Setter & Best Server -Turmandakh समग्रमा उनको खेल कस्तो थियो ?
13/09/2026

Best Setter & Best Server -Turmandakh
समग्रमा उनको खेल कस्तो थियो ?

Body Builder King with volleyball king player.
13/09/2026

Body Builder King with volleyball king player.

Jeet Bdr Rocking Dance
13/09/2026

Jeet Bdr Rocking Dance

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Namaste Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Tv:

Shortcuts

Share