Heralokhabar.com

Heralokhabar.com This is the Official Facebook Home of Heralokhabar.com. Come and Join us ! Please remember anythin. NEWS

25/07/2025

घाेप्टेभीरमा पहिराेकाे कारण अबरुद्व भएकाे मुग्लिङ-काठमाण्डाै सडक पहिराे हटाएर दुई तर्फी सञ्चालन भएकाे छ ।

मुग्लिन नजिकै घाेप्टेभीरमा पहिराे खसेर सडक एकतर्फी बनेकाे ठाउँमा पहिराे हटाउने कार्य हुँदा केहिबेर देखि जाम लागेकाे छ।
25/07/2025

मुग्लिन नजिकै घाेप्टेभीरमा पहिराे खसेर सडक एकतर्फी बनेकाे ठाउँमा पहिराे हटाउने कार्य हुँदा केहिबेर देखि जाम लागेकाे छ।

आज परेको पानीले जलमग्न बनेको दाङ, घोराहीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान। ढलको उचित व्यवस्था नहुँदा पानी पर्दा हरेक ...
25/07/2025

आज परेको पानीले जलमग्न बनेको दाङ, घोराहीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान।
ढलको उचित व्यवस्था नहुँदा पानी पर्दा हरेक पटक यसै गरि जलमग्न हुने गरेको छ!

Pic : Rajan GM

25/07/2025

बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खा ग्रस्त क्षेत्रको अवस्था अवलोकन। तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सच...
25/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खा ग्रस्त क्षेत्रको अवस्था अवलोकन।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

६ वर्षको उमेरमा “खानेकुरा ल्याइदिन्छु” भन्दै बाटोमा छोडिएका स्वस्तिका केसी १४ वर्षपछि आफ्ना बाबुसँग भेटेकी छन्। काभ्रेको...
24/07/2025

६ वर्षको उमेरमा “खानेकुरा ल्याइदिन्छु” भन्दै बाटोमा छोडिएका स्वस्तिका केसी १४ वर्षपछि आफ्ना बाबुसँग भेटेकी छन्। काभ्रेको बालगृहमा हुर्किएकी उनी अहिले कक्षा १२ मा अध्ययनरत छन्। नागरिकता बनाउन बाबुको नाम आवश्यक भएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको साथमा उनले खोजी थालिन्।

बीरगञ्जदेखि भक्तपुरसम्मको यात्रापछि अन्ततः बाबुसँग भेट भयो। स्वस्तिका अगाडि आएपछि, बाबु भावुक बने। भुइँमा छोरीको खुट्टा ढोक्दै माफी मागे। “छोरी, म त्यो बेला साह्रै कमजोर थिएँ, काम पनि थिएन, पैसा पनि थिएन,” उनले भने, “तिमीलाई कसैको घरमा राख्ने सोचेको थिएँ, तर कोही तयार भएनन्। त्यसैले… म अपराधी भएँ।”

अब बाबुले छोरीलाई सबै डकुमेन्ट बनाइदिने, साथ दिने र बाबुको कर्तव्य पूरा गर्ने बाचा गरेका छन्। “स्वस्तिकाको मनमा घाउ अझै छ, तर उनले माफी मागेपनि अब के निर्णय लिन्छिन हेर्न बाँकि छ।”

Source : Tajakhabar

अटोरिक्सा दुर्घटना भएपछि रोकिएको सवारीसाधनबेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरबाट बिहीबार दिउँ...
24/07/2025

अटोरिक्सा दुर्घटना भएपछि रोकिएको सवारीसाधन
बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरबाट बिहीबार दिउँसो मर्स्याङ्दी नदीमा अटोरिक्सा खसेर दुर्घटना भएपछि रोकिएको सवारीसाधन । बेसीसहरबाट मर्स्याङ्दी गाउँपालिका–३ खुदीतर्फ जाँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्।

तस्बिरः जनक श्रेष्ठ/रासस

24/07/2025

डाक्टरको लापरवाहीका कारण गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले गरे पोखराको जीएमसी अस्पतालमा तोडफोड ।।

पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै पृथ्वी राजमार्ग सडकखण्डको मुग्लिन-आँबखैरेनी सडक खण्डमा बिहीबार साँझ दुर्घटनाग्रस्त तिन ...
24/07/2025

पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै पृथ्वी राजमार्ग सडकखण्डको मुग्लिन-आँबखैरेनी सडक खण्डमा बिहीबार साँझ दुर्घटनाग्रस्त तिन सवारी साधन ।

तस्बिर : अविनास साह

दुखद खबर! ! सुर्खेतकी १६ वर्षीया मेनुका र १३ वर्षीया सिर्जना तीन हप्ताअघि मुम्बईबाट ‘कम्प्युटर क्लास’ भनेर निस्किएका, तर...
24/07/2025

दुखद खबर! !

सुर्खेतकी १६ वर्षीया मेनुका र १३ वर्षीया सिर्जना तीन हप्ताअघि मुम्बईबाट ‘कम्प्युटर क्लास’ भनेर निस्किएका, तर फर्किएनन्। त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन । त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’कान्छी छोरीको अन्तिम म्यासेज- भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’यो म्यासेज पछि तुरुन्तै बाबुआमा काम बाट फर्केर टिभी र प्रहरीमार्फत खोजी सुरु गरे। मोबाइल लोकेसनमा भारतदेखि नेपालसम्मको ट्र्याक देखियो। उनीहरू काठमाडौंमा होटलमा काम गरेको भन्ने सुनेपछि थप आशंकित भए। आज मध्यमपुर ठिमी नगरपालिका-८ (बोडे) मा भाडामा लिइएको कोठाको प्यासेजमा दुबैजनाको श'व फलामको ड'न्डीमा ना'यलो'न डो'रीले झु'ण्डि'एको अवस्थामा फेला पर्‍यो। बाबुआमाले तिन दिन अगाडि अन्तर्वार्तामा भनेका थिए - "हाम्रो छोरीहरू होटलमा काम गरिरहेका छन्, कसैले लगेको हो, आफूखुसी गएका होइनन्। दिदीलाई हिन्दी आउँदैन, बहिनीलाई नेपाल चिन्नै आउँदैन। कसैले फोनमार्फत सिकाएर नेपाल ल्याएको हुनुपर्छ।" तर प्रहरीले भने, अहिलेसम्म होटलमा काम गरेको पुष्टिको प्रमाण छैन। न त कसले लगेको भन्ने ठोस तथ्य भेटिएको छ। घटनास्थललाई सुरक्षित गरिएको छ। शव उठाइएको छैन। शव मुचुल्का उठाउन मृतकका बाबुआमालाई पर्खनुपर्ने भएकोले प्रहरी अनुसन्धान स्थगित अवस्थामा छ। आजै उनीहरू दिल्लीबाट काठमाडौं आउँदैछन्। त्यसपछि मात्र पोस्टमार्टम हुनेछ, अनि अनुसन्धान अगाडि बढ्नेछ। 💔😢

 #रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसा...
24/07/2025

#रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

24/07/2025

स्याङ्जाको भालुपहाडस्थित पहिरो खस्दा सिद्वार्थ राजमार्गको स्याङ्जा सडक खण्ड अवरुद्ध बनेको छ।

Address

Chhipleti Height Sedi
Pokhara

Telephone

+9779847088599

Website

Alerts

Be the first to know and let us send you an email when Heralokhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

HeraloKhabar.com

Join the Debates

हाम्रो बारेमा

यो सूचना र प्रबिधिको युग हो । नयाँ संबिधानसँगै प्राप्त अधिकारलाई जनतासम्म पुर्‍याउनु नै हाम्रो मुख्य उद्धेश्य हो । विकास र समृद्धि अबको मुख्य एजेण्डा हो । यी कुराहरुलाई मजवुत बनाउँदै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने र स्थानीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ हामी सूचनाको युगमा जोडिएको छौं । समयको यही मागलाई मध्यनजर गरी हामीले अनलाइन सञ्चालनमा ल्याएका छौं । अनलाइन हरेक हातहातमा उपलब्ध हुने सञ्चार माध्यम हो । यो तपाईहरु सबैको अनलाइन हो । तपाईहरुले आफ्नो क्षेत्रमा भएका सबै गतिबिधिहरु हामीलाई दिएर सहयोग गर्न सक्नुहुन्छ । हाम्रा सामग्रीहरु पढेर गहन सुझावहरु दिन हामी सबैलाई अनुरोध गर्दछौं।