Talk on Geopolitics

Talk on Geopolitics Policy Discussion-Economics/Security/Diplomacy/IR

30/04/2026

ताइवानको अर्थतन्त्र २०२६ को पहिलो त्रैमासमा १३.७% ले वृद्धि भएको ब्लुमबर्ग न्युजले जनाएको छ । यो ३९ वर्ष यताकै सबैभन्दा धेरै रहेको छ।

अघिल्लो त्रैमासिकमा यस्तो वृद्धि १२.७% रहेको थियो। प्रविधी सम्बन्धी वस्तुहरुको अन्तर्राष्ट्रिय बजार माग उच्च रहेको कारण त्यसले वृद्धिमा महत्वपूर्ण भुमिका खेलेको जनाएको छ।

26/04/2026

युक्रेन र इरान युद्धको सबैभन्दा ठूलो फाइदा उत्तर कोरियाले लियो भन्ने अमेरिका र अन्य पश्चिमा राजनीति तथा सुरक्षा सम्बद्ध विश्लेषकहरुको मत छ ।

ड्रोन वारफेयर र इलेक्ट्रोनिक वारफेर मात्र होइन युक्रेनमा ११००० सेना उतारेर आधुनिक युद्धको प्रत्यक्ष अनुभव र अभ्यास उत्तर कोरियाले गर्यो । त्यस्तै छोटो दुरीको मार हान्ने मिसाइल देखि अन्य आवश्यक गोलिगठ्ठाको समेत प्रभावकारिता परिक्षण गर्यो भन्ने तर्क देखिन्छ।

यस्ता तर्क र अनुमानहरु कति तथ्यपूर्ण होलान? के साँच्चिकै उत्तर कोरियाले भने जस्तो लाभ लिएकै हो त ?

26/04/2026

विश्व भूराजनीतिमा देखिएको तिब्र उतारचढावले गर्दा नेपालको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पर्ला? रास्वपाको विदेश नीतिमा कुनै त्यस्तो डिपार्चर आउने शम्भावना कति रहला? तर त्यस्तो शम्भावना अति कम देखिन्छ।

ईरानले प्रहार गरेको क्षेप्यास्त्र प्यालेस्टाइनस्थित वेस्ट बैंकमा खस्दा खालि जमिन धसिएको दृश्य। क्षेप्यास्त्रको बाँकी भाग...
24/03/2026

ईरानले प्रहार गरेको क्षेप्यास्त्र प्यालेस्टाइनस्थित वेस्ट बैंकमा खस्दा खालि जमिन धसिएको दृश्य। क्षेप्यास्त्रको बाँकी भाग नियाल्दै प्यालेस्टिनी युवाहरु।

तस्विरः अलजजिराबाट

चीनले निर्माण गरेको ८००००+ टन क्षमताको नयाछ जहाज बहाक (aircraft carrier) "फुजियान"। यसको निर्माण तथा सन्चालनसँगै चीनले त...
24/03/2026

चीनले निर्माण गरेको ८००००+ टन क्षमताको नयाछ जहाज बहाक (aircraft carrier) "फुजियान"। यसको निर्माण तथा सन्चालनसँगै चीनले तिन वटा जहाजवहाक सन्चालनमा ल्याएको छ भने चौंथो निर्माणको चरणमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन। यो सँगै एसिया -प्रशान्त क्षेत्रमा चीनको सैन्य प्रभावअरु बढेर जाने देखिन्छ।

अमेरिका‌‌‌‌ र इजरायलद्वारा इरानमाथी गरिएको आक्रमणले दक्षिण एसियाको राजनीतिमा कस्तो प्रभाव पार्ने दख्नुहुन्छ? नेपालजस्ता ...
24/03/2026

अमेरिका‌‌‌‌ र इजरायलद्वारा इरानमाथी गरिएको आक्रमणले दक्षिण एसियाको राजनीतिमा कस्तो प्रभाव पार्ने दख्नुहुन्छ? नेपालजस्ता साना देशहरुले कस्तो रणनीति अख्तियार गर्नु उपयुक्त हुन्छ?

२०७९ सालमा भएको निर्वाचनले नेपालको सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा स्थापित गरेको नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन लो...
18/12/2025

२०७९ सालमा भएको निर्वाचनले नेपालको सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा स्थापित गरेको नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन लोकतान्त्रिक विधिमार्फत भव्यतापूर्वक सम्पन्न गरेको छ ।

उक्त महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो पटकका लागी पार्टी अध्यक्षमा निर्वाचित गरेको छ । नवनिर्वाचित पदाधिकारी लगायतको टिमलाई हार्दिक शुभकामान ।

बदलिंदो विश्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउन नेकपा एमालेले सशक्त पहल गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।

तस्विरः अनलाईनखवरबाट

18/12/2025

बदलिंदै गरेको विश्व भुराजनीति अनुसार नेपालले लिनु पर्ने रणनीतिहरु के हुनसक्छन ? अब पनि यस्ता महत्वपुर्ण सवालहरुमा विषद छलफल गर्ने बेला आएन र ? जेनजी आन्दोलनपछि झन नेपाली समाज किन यसरी कुइराको कागजसरी रुमल्लीइरहेको छ ? यो साह्रै दुखद पक्ष हो ।

प्रचण्ड- नेपालको एकताले होला त वामपन्थी आन्दोलनमा कायापलट?
04/11/2025

प्रचण्ड- नेपालको एकताले होला त वामपन्थी आन्दोलनमा कायापलट?

Nyd de videoer og den musik, du holder af, upload originalt indhold, og del det hele med venner, familie og verden på YouTube.

दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको उपलक्ष्यमा चीनले बेइजिङमा भव्य सैन्य परेडको आयोजना गरेको छ । परेडमा थुप्रै अत्याधुन...
03/09/2025

दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको उपलक्ष्यमा चीनले बेइजिङमा भव्य सैन्य परेडको आयोजना गरेको छ । परेडमा थुप्रै अत्याधुनिक हतियारहरु प्रदर्शन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सैन्य परेडमा उपस्थिति रहेको थियो । उक्त परेड ७० मिनेट चलेको थियो ।

जसमध्ये DF-61 ले १५००० K. M. सम्मको दुरी मार हान्न सक्ने छ भने HQ-29 अत्याधुनिक antimissile system हो ।

Address

Gyanmarga
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Talk on Geopolitics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Talk on Geopolitics:

Shortcuts

Share

Category