04/11/2025
श्री भुमिस्वरी क्लब अन्नपूर्ण ५ लुएरा कास्की द्वरा आयोजित भलिबल प्रतियोगितामा फुलिवाङले लुम्लेलाई सोझो सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएको छ , उपाधी जिति सके पछि फुलिवाङका स्पाईकर प्रबिन हर्मेल भन्छ्न , बिभागिय टोलि मध्य डिबि भट्ट र सिभिल मध्य सन्जु बिक्रम साह को म फ्यान हो भन्दै अरु के के भनेत बाकी कुरा सुनौ,