Airawati update.com/ऐरावती अपडेट डटकम

  • Home
  • Nepal
  • Pyuthan
  • Airawati update.com/ऐरावती अपडेट डटकम

Airawati update.com/ऐरावती अपडेट डटकम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Airawati update.com/ऐरावती अपडेट डटकम, Media/News Company, airawatiupdate, Pyuthan.

सत्य तथ्य निष्पक्ष सुचना,समाचार र मनोरञ्जन
"स्थानीय समाचार हाम्रो आधार"
सम्पर्क :- ९८४२४०९११५/९८१०९२६८२३
Email:[email protected]
website:- www.airawatiupdate.com

आज काश्येव गोत्रीय पाण्डे बन्धुहरूको कुल पूजा(जागन) जागन हुँदै । प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ ऐटारी स्थित मुल घर...
07/12/2025

आज काश्येव गोत्रीय पाण्डे बन्धुहरूको कुल पूजा(जागन) जागन हुँदै ।
प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ ऐटारी स्थित मुल घरमा आज जागन गरि भोलि बिहान झुल्के घामसँगै गौरा प्रस्थान गरिने । कुल देवताले रक्षा गरून् 🙏

स्वर्गद्वारी मन्दिर 🙏 प्युठान ❤️
07/12/2025

स्वर्गद्वारी मन्दिर 🙏 प्युठान ❤️

07/12/2025

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले गाएको गीत ।

Notice ! ! !
06/12/2025

Notice ! ! !

प्युठानमा रहेको स्वर्गद्वारी मन्दिरको दर्शन गर्नुहोस । 🙏 #स्वर्गद्वारी
05/12/2025

प्युठानमा रहेको स्वर्गद्वारी मन्दिरको दर्शन गर्नुहोस । 🙏

#स्वर्गद्वारी

वि.नं.४४/०८२/८३ निम्नमाध्यमिक तहकाे अनुमतिपत्रको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना ।तपाईंको...
05/12/2025

वि.नं.४४/०८२/८३ निम्नमाध्यमिक तहकाे अनुमतिपत्रको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना ।

तपाईंको रोल नम्बर यहाँ हेर्नुहोस् ।
https://tsc.gov.np/download

त्यो दिन यो क्षण : जस्ले सिलाइदिएको झोला बोकेर दानबहादुर कार्की काठमाडौं आएका थिए, IGP भएपछि उनी त्यही भोटे दमाईलाई भेट्...
05/12/2025

त्यो दिन यो क्षण : जस्ले सिलाइदिएको झोला बोकेर दानबहादुर कार्की काठमाडौं आएका थिए, IGP भएपछि उनी त्यही भोटे दमाईलाई भेट्न घरमै पुगे।
IGP कार्कीले बिहीबार गुल्मी पुगेर गाउँका भोटे दमाईलाई भेटेर टीका लगाए र आशिर्वाद लिए।
उनै दमाई नै कार्की काठमाडौं हिँड्दा फाटेको झोला सिलाइदिने व्यक्ति थिए।
Nepal Police

यु,द्धका बेला गाडि,एको २ ठाउँको सुन भेटिएन - जनार्दन शर्मा
02/12/2025

यु,द्धका बेला गाडि,एको २ ठाउँको सुन भेटिएन - जनार्दन शर्मा

प्युठानका  दुई युवाको सपनाले जन्मायो बुटवलमा ‘जेन–जी क्याफे’गौमुखी गाउंपालिका खुङ्ग, प्युठानका युवा दीपक आचार्य र शिखर म...
02/12/2025

प्युठानका दुई युवाको सपनाले जन्मायो बुटवलमा ‘जेन–जी क्याफे’

गौमुखी गाउंपालिका खुङ्ग, प्युठानका युवा दीपक आचार्य र शिखर मल्लले बुटवल गोलपार्क दुर्गामन्दिर नजिक ‘जेन-जी क्याफे' खोलेका छन्।भदौ २२ र २३ गते राष्ट्रका लागि युवाले देखाएको वलि,दानको सम्मानमा क्याफेको नाम ‘जेन-जी’ राखिएको हो।
'युवाको क्याफेले कफीसँगै हौसला पनि बेच्दछ,'भन्ने सोचका साथ जन्मेको यो क्याफे बुटवलका कफी प्रेमीका लागि नयाँ गन्तव्य बन्दैछ।
स्टोरी : Salim Miya

प्युठानको ऐरावती गाउँपालिका–२ बरौंलाका प्रतिभाशाली विद्यार्थी आशिष कुँवरले पालिका भित्रकाविद्यालयहरूमा आयोजित विभिन्न बौ...
01/12/2025

प्युठानको ऐरावती गाउँपालिका–२ बरौंलाका प्रतिभाशाली विद्यार्थी आशिष कुँवरले पालिका भित्रका
विद्यालयहरूमा आयोजित विभिन्न बौद्धिक प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। मोती माध्यमिक विद्यालय, बरौंलामा कक्षा १२ मा अध्ययनरत आशिष निरन्तर चार प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा शीर्ष स्थान प्राप्त गरेका छन ।

🔹 पालिका स्तरीय कविता प्रतियोगिता – प्रथम
(आयोजक:-जु.रे.स जनता मावि, बिजुली)

🔹 पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता – प्रथम
(आयोजक:- जु.रे.स धर्मोदय मावि, जाबुने)

🔹 पालिका स्तरीय वादविवाद प्रतियोगिता – प्रथम
(आयोजक:- जु.रे.स जनकल्याण मावि, रानीबास)

🔹 पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता – द्वितीय
(आयोजक:- जु.रे.स महेन्द्र मावि, सरङ्गबेसी)

आशिष कुँवरलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !

ऐरावती अपडेट डटकम
परिवार,प्युठान

रास्वपा र विवेकशील साझा पार्टीबीच एकताका लागि पाँच बुँदे सहमति भएको छ ।
30/11/2025

रास्वपा र विवेकशील साझा पार्टीबीच एकताका लागि पाँच बुँदे सहमति भएको छ ।

Address

Airawatiupdate
Pyuthan

Alerts

Be the first to know and let us send you an email when Airawati update.com/ऐरावती अपडेट डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Airawati update.com/ऐरावती अपडेट डटकम:

Share