Lek Beshi Sanchar

Lek Beshi Sanchar स्वागत छ सम्पुर्ण लाई LEK BESHI SANCHNR Page मा कृपया हाम्रो page लाई Like अनि Follow गरिदिनुहोला धन्यवाद।"🙏🙏 ...सूचना र मनोरञ्जनको साथी...

19/09/2026
18/09/2026
good morning  Butwal
03/09/2026

good morning Butwal

कृष्णभिरको बाटो कहिले बन्छ सरकार ?🙄😪😪
02/09/2026

कृष्णभिरको बाटो कहिले बन्छ सरकार ?🙄😪😪

  :  रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭
01/09/2026

: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭

Shocking😳 सडक भास्सिएको तीन दिनपछि पनि पृथ्वी राजमार्गको कृष्णभीरमा सडक कसरी खोल्ने भन्नेबारे टुङ्गो लागेको छैन। सडक विभ...
01/09/2026

Shocking😳 सडक भास्सिएको तीन दिनपछि पनि पृथ्वी राजमार्गको कृष्णभीरमा सडक कसरी खोल्ने भन्नेबारे टुङ्गो लागेको छैन। सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार पत्रकार सम्मेलनमा यसबारे गहन छलफल भए पनि निष्कर्षमा नपुगिएको बताए। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सडक सम्पर्क टुटेको छ र अहिले हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरिएको छ।

01/09/2026

बुटवल बजार

Address

ऐरावती गाउँपालिका १ प्युठान।
Pyuthan
22300

Alerts

Be the first to know and let us send you an email when Lek Beshi Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lek Beshi Sanchar:

Shortcuts

Share