Kamana Daily

Kamana Daily Official page of
www.kamanadaily.com
(1)

नगरप्रमुख जीवन खरेलले सेवा शुभारम्भ गर्दै औषधिको सहज, सुलभ र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्ने बताए।समाचार कमेन्टमा
15/08/2026

नगरप्रमुख जीवन खरेलले सेवा शुभारम्भ गर्दै औषधिको सहज, सुलभ र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्ने बताए।
समाचार कमेन्टमा

15/08/2026

शंकर पोखरेलको बुटवललाई दिएको अमूल्य उपहार बुटवललाई लुम्विनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले दिएको अमूल्य उपहार हो—१ हजार २ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल। उनकै पालामा १२ तले अत्याधुनिक अस्पताल बनाउने योजना अघि बढाइएको थियो। अहिले निर्माण कार्य धमाधम जारी छ।

प!हिरोको जो'खिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धतापुरा समाचार कमेन्टमा
15/08/2026

प!हिरोको जो'खिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
पुरा समाचार कमेन्टमा

चुनावपछि पहिलोपटक झापा पुगे ओलीएमाले अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक झापा पुग्नुभएको छ। इलामको क...
15/08/2026

चुनावपछि पहिलोपटक झापा पुगे ओली
एमाले अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक झापा पुग्नुभएको छ। इलामको कार्यक्रममा सहभागी हुन चन्द्रगढी विमानस्थल अवतरण गर्नुभएका ओली स्थलमार्ग हुँदै इलाम प्रस्थान गर्नुभएको हो।
ओली आज इलाममै बस्नुहुनेछ भने भोलि बिर्तामोडमा एमाले झापाले आयोजना गर्ने ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापा सचिव तुलसी कार्कीले जानकारी दिनुभयो।

काँक्रो पहाडको, बजार तराईसम्मइलामको मंगलबारेमा उत्पादित काँक्रासँग रक्षा राई। पहाडमा फलेको काँक्रो स्थानीय बजार हुँदै तर...
15/08/2026

काँक्रो पहाडको, बजार तराईसम्म
इलामको मंगलबारेमा उत्पादित काँक्रासँग रक्षा राई। पहाडमा फलेको काँक्रो स्थानीय बजार हुँदै तराईका बजारसम्म पुग्ने गरेको छ।

प्रजातन्त्रको खिलाप कुनै कुरा मान्दिनँ भनेपछि राजाले मलाई जे'ल हाले: देउवा"पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैल...
14/08/2026

प्रजातन्त्रको खिलाप कुनै कुरा मान्दिनँ भनेपछि राजाले मलाई जे'ल हाले: देउवा

"पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छ। म प्रजातन्त्रको खिलाफमा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जे'ल हाल्यो। त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ। अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ। गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ।" - शेर बहादुर देउवा

14/08/2026

‘मलाई मिडियामा बोल्न ड'र लाग्छ, उ'ल्टोपाल्टो पार्दिन्छ्न, का'टेर हाल्दिन्छन्’ : कृष्ण कडेंल

काठमाडौंका पाँच स्थानबाट शनिबार एलपी ग्यास बिक्री गरिँदै
14/08/2026

काठमाडौंका पाँच स्थानबाट शनिबार एलपी ग्यास बिक्री गरिँदै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रो'पे ५ सय बिरुवासमाचारको लिङ्क कमेन्टमा
14/08/2026

नयाँ संसद भवन परिसरमा सांसदहरूले रो'पे ५ सय बिरुवा
समाचारको लिङ्क कमेन्टमा

काठमाडौंमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। सुकेधारास्थित...
14/08/2026

काठमाडौंमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलाको उद्घाटन देउवाले गरेका छन्। भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गरेका छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।

Address

Lumbini
Pyuthan
22300

Alerts

Be the first to know and let us send you an email when Kamana Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamana Daily:

Shortcuts

Share