Namaste Pyuthan

Namaste Pyuthan We deliver authentic information, Photographs, entertaining posts, essential updates etc.

27/08/2026

प्युठान नगरपालिकाका नगरप्रवक्ता, ३ नम्बर वडाध्यक्ष समेत रहनुभएका युवा नेता सुमनराज श्रेष्ठको अपिल!

Suman Raj Shrestha

27/08/2026

हिजो चीन तर्फ बात आयको
बाढी ले सारा विश्व लाई स्तब्ध बनाय को छ : कुन देशका कति पर्यटक बेपत्ता छन् ?

🇮🇳 भारत : १३३ जना
🇳🇵 नेपाल : ६२ जना
🇺🇸 अमेरिका : ४७ जना
🇦🇺 अस्ट्रेलिया : ३४ जना
🇬🇧 बेलायत : ३३ जना
🇨🇦 क्यानडा : २४ जना
🇲🇾 मलेसिया : १९ जना
🇺🇦 युक्रेन : ७ जना
🇸🇬 सिंगापुर : ६ जना
🇿🇦 दक्षिण अफ्रिका : ६ जना
🇳🇿 न्युजिल्यान्ड : ५ जना
🇯🇵 जापान : ५ जना
🇩🇪 जर्मनी : ४ जना
🇫🇷 फ्रान्स : ३ जना
🇮🇪 आयरल्यान्ड : २ जना
🇳🇱 नेदरल्यान्ड्स : २ जना
🇷🇺 रूस : २ जना
🇪🇸 स्पेन : २ जना
🇧🇾 बेलारूस : १ जना
🇫🇮 फिनल्यान्ड : १ जना
🇭🇺 हंगेरी : १ जना
🇮🇱 इसराइल : १ जना
🇱🇹 लिथुआनिया : १ जना
🇵🇹 पोर्चुगल : १ जना
🇵🇭 फिलिपिन्स : १ जना

स्रोत : पर्यटन बोर्ड

प्युठान नगरपालिकाबाट १६ लाख बढि सहयोग:*********************************************प्युठान नगरपालिकाले आज कार्यपालिका बै...
27/08/2026

प्युठान नगरपालिकाबाट १६ लाख बढि सहयोग:
*********************************************

प्युठान नगरपालिकाले आज कार्यपालिका बैठक मार्फत
हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा १६ लाख ७० हजार ३ सय ४ रुपैया सहयोग गर्ने निर्णय गरेको प्युठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिनुभएको छ।

साथै प्रवक्ता श्रेष्ठले विपद्‌मा परी सम्पर्क विहीन हुनुभएका प्युठान नगरपालिका वडा नं. ७ का सन्तोस पौडेल र वडा नं. १० का पिताम्वर श्रेष्ठ खोजी कार्यका लागि सरकार संग अनुरोध गर्ने निर्णय समेत भएको हामीलाई बताउनुभएको छ।

26/08/2026

alert


भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
National Disaster Risk Reduction & Management Authority

MP Ramesh Prasai says, "सभामुख महोदय म कहिलेकाहीँ कन्फ्युज हुन्छु । कसलाई के भनौ ? मेरै गाला, मेरै च'ड्कन । मैले चुनाव त...
08/08/2026

MP Ramesh Prasai says, "सभामुख महोदय म कहिलेकाहीँ कन्फ्युज हुन्छु । कसलाई के भनौ ? मेरै गाला, मेरै च'ड्कन । मैले चुनाव ताका गरेका भाषणहरु जहाँ हामी सरकारी कार्यालयमा No line रास्वपाका पालामा Only online भनेर आफैले गरेका भाषण सम्झदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरिं, रातभरि लाइनमा बसेको त्यो दृश्यले मलाई चाहिँ साच्चिकै लाज लागेको छ...। यो ग्यासको अभाव देशैभरि छ । मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ? यदि कृत्रिम अभाव सिर्जना भएको हो भने सरकारले भनेको जस्तै ग्यास आएर पनि का'लोबजारी भएको हो भने ति का'लोबजारी गर्नेहरुलाई कानुनको क'ठघरामा ल्याएर क'ठोरद'ण्ड दिन के ले रोकेको छ दुईतिहाइको सरकारलाई ? जनताले नयाँ सरकार चाहेको चिल्ला हेण्सम नयाँ अनुहार खोजेको होइन । नयाँ चरित्र खोजेको हो । जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ ।"

04/08/2026

प्युठानमा विद्युतको समस्या खास यस्तो रहेछ ! बिपिसिका प्रमुख शोभाखर पन्त

१७ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक...
03/08/2026

१७ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।

02/08/2026

'रिटायर्ड भए पनि आगामी शिक्षक आन्दाे-लनहरुमा म अग्रपङ्तिमा रहनेछु ।'

अब्बल जनप्रतिनिधि श्रेष्ठ:आज प्युठान नगरपालिकाका प्रवक्ता एवं ३ नम्बर वडाध्यक्ष सुमनराज श्रेष्ठले आर्थिक अवस्था अत्यन्तै...
31/07/2026

अब्बल जनप्रतिनिधि श्रेष्ठ:

आज प्युठान नगरपालिकाका प्रवक्ता एवं ३ नम्बर वडाध्यक्ष सुमनराज श्रेष्ठले आर्थिक अवस्था अत्यन्तै कमजोर भएका आफ्नै वडाका एक नागरिकलाइ उपचारका लागि बुटवल पठाउनुभएको छ।

उहाले नगरप्रमुख बिष्णु बहादुर योगी संगको समन्वयमा थप उपचारका लागी पठाएको बताउनुभएको छ। बिरामी उपचारका लागि पठाउदै गर्दा श्रेष्ठ आफै एम्बुलेन्समा पुगि सान्त्वना दिदै स्वास्थ्य लाभको कामना गरेको देख्न सकिन्छ।

30/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन।

Address

Bijay Nagar/3
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share