Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन

  • Home
  • Nepal
  • Rajapur
  • Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन

Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन, TV Channel, rajapur, bardiya, Rajapur.

भौराटप्पा मिडिया प्रा.लि. द्वारा सन्चालित Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन, कम्पनी ऐन २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ।दर्ता न. - ३२७४८३/०८०/०८१
साथै नेपाल सरकारको सुचना बिभाग र प्रेस काउन्सिल मा पनि दर्ता छ।

25/09/2025

दुर्गा पुजा, वडा नं २ बाला बजार Live

25/09/2025

आज राती सम्म बाटो खुल्छ कि?

25/09/2025

नेपाल फार्मेसी संघ बर्दियाका अध्यक्षले सिकल सेल एनिमिया एक प्रकारको जेनेटिक रोग भएको बताउँदै बिरामीहरूले चिन्ता लिन भन्दा पनि आत्मबल बढाउँदै जीवनमा अगाडि बढ्नुपर्नेमा जोड दिदै भन्नु भयो, " म आफैपनि कोभिडमा परिवार गमाएको व्यक्ति हु ।"

काठमाडौं महानगरमा भ्याकेन्सी, बालेन सगं काम गर्ने अवसर
25/09/2025

काठमाडौं महानगरमा भ्याकेन्सी, बालेन सगं काम गर्ने अवसर

नेपालमा नोट छाप्दा कति खर्च लाग्छ ?स्रोतः बेकिङ्ग खबर
25/09/2025

नेपालमा नोट छाप्दा कति खर्च लाग्छ ?
स्रोतः बेकिङ्ग खबर

कुलमान घिसिङ्गको अपिलतीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगा...
25/09/2025

कुलमान घिसिङ्गको अपिल
तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।

25/09/2025

खर्चमा मितव्ययी भई खानपानमा ध्यान पुराउदै दशै मनाउन राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीद्धारा आग्रह

राजापुर नगरपालिका वडा नं ७, शकंरपुरका बलबहादुर रोकायाको घरमा गएराति चितुवाले बाख्रा मा!रेको छ। पछिल्लो समयमा सिमावर्ती क...
25/09/2025

राजापुर नगरपालिका वडा नं ७, शकंरपुरका बलबहादुर रोकायाको घरमा गएराति चितुवाले बाख्रा मा!रेको छ। पछिल्लो समयमा सिमावर्ती क्षेत्रमा जगंली जनावरको आतंक बढेको स्थानीय हरु बताउछन्।

24/09/2025

किसानको दुध समयमा बिक्दैन - किसान चेतनाथ ढुङ्गाना

मतदाता नामावलीमा नाम नभएका जेन जी हरुले आफुलाई सुचिकृत गरीहाल्नु होला।सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको च...
24/09/2025

मतदाता नामावलीमा नाम नभएका जेन जी हरुले आफुलाई सुचिकृत गरीहाल्नु होला।

सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । सरकारले चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

24/09/2025
नदिमा नुहाउन जादा सतर्क रहौ । अफ्ना बालबालिकालाइ एक्लै नदिमा जान नदिऔ ।गुलरिया नगरपालिका वडा नं २, संगम बस्तीका दुई बालि...
24/09/2025

नदिमा नुहाउन जादा सतर्क रहौ । अफ्ना बालबालिकालाइ एक्लै नदिमा जान नदिऔ ।

गुलरिया नगरपालिका वडा नं २, संगम बस्तीका दुई बालिका- दुर्गा शाही र निशानी थापा, बबई नदीमा नुहाउन जाने क्रममा बेपत्ता भएका थिए। प्रहरी र सशस्त्रको खोजी कार्यका क्रममा उनीहरूको शव नदीमा फेला परेको छ।

Address

Rajapur, Bardiya
Rajapur
0009

Alerts

Be the first to know and let us send you an email when Bhaura Tappa Bulletin भौराटप्पा बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share