Awaj Nepal

Awaj Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Awaj Nepal, News & Media Website, Bode Barsain, Rajbiraj.

25/04/2026
25/04/2026

यस्तो बन्ला त नेपाल !

नेपाली सेनाको अपिल ......
25/04/2026

नेपाली सेनाको अपिल ......

25/04/2026

बोदे बर्साईन एरियाको विभिन्न नाकामा सशस्त्र प्रहरीको कडाई: अब रु. १०० भन्दा बढी मुल्य बराबरको भारतबाट सामान ल्याउन पूर्ण रोक। सशस्त्र प्रहरी बल नेपाल , बोदे बर्साईनको संयुक्त सूचना ।।।।।।।

25/04/2026

सुन्दर नेपाल ❤️🙏

25/04/2026

यो केवल सडक होइन…
यो कसैको घर फर्किने आशा हो।

जहाँ एक गल्तीले जीवन जान्थ्यो,
त्यहाँ अब सुरक्षित यात्रा सुरु हुनेछ 🙏❤️

***n

25/04/2026

टुटेको संरचना होइन
टुटेको सोच थियो।❤️‍🩹

बदलिँदा,
सबै बदलिन्छ। 🙏❤️

***n

नेपालको कानुन देवले जानुन् वास्तवमा यो बिलबुकको म्याद २०८३/०२/०७ सम्म रहेकोले अहिले मिति २०८३/०१/११ गते तिर्नुपर्दा ५% ज...
24/04/2026

नेपालको कानुन देवले जानुन्
वास्तवमा यो बिलबुकको म्याद २०८३/०२/०७ सम्म रहेकोले अहिले मिति २०८३/०१/११ गते तिर्नुपर्दा ५% जरिवाना तिर्नुपर्छ । म्याद हुँदाहुँदै जरिवाना तिर्नु भनेको के यो राम्रो हो ?

नागार्जुन नगरपालिका : केही संस्थागत विद्यालय तोकिएको भन्दा बढी शुल्क लिने तथा अभिभावकलाई अतिरिक्त बोझ दिएको भन्ने गुनासो...
24/04/2026

नागार्जुन नगरपालिका : केही संस्थागत विद्यालय तोकिएको भन्दा बढी शुल्क लिने तथा अभिभावकलाई अतिरिक्त बोझ दिएको भन्ने गुनासो नगरपालिकामा आए पश्चात- विद्यालय वर्गिकरण( क,ख,ग) को आधारमा शुल्क लिनुपर्ने र अनुगमनका क्रममा यदि नियम विपरित शुल्क लिएको पाइएमा प्रचालित कानुन बमोजिम कारवाही गरिने नागार्जुन नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

Address

Bode Barsain
Rajbiraj
56415

Alerts

Be the first to know and let us send you an email when Awaj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share