Dinesh Kumar Yadav

Dinesh Kumar Yadav जीव हमारी जाती है मानव धर्म हमारा,हिन्दु मुस्लिम सिक्ख इसाई धर्म नहीं कोई न्यारा ।

20/10/2025

जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराज को पावन सान्निध्यमा ५१२औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा विशाल भण्डारा ।

04/10/2025

किस्त - 4 | जो कहूँगा झूठ कहूँगा - नितिन दास | गीता पर विवेचन | Factful Debates | Sant Rampal Ji_______Watch All Kists :https://www.youtube.com/playlist?list...

01/10/2025

संत रामपाल जी महाराज पूरे विश्व में एकमात्र ऐसे संत है जिनके ज्ञान ने पूरे विश्व में तहलका मचा दिया है।
[ Sant Rampal Ji Maharaj, Kabir Das Ji, God Kabir, Satlok Ashram Betul, Kabir Parmeshwar, Sant Garibdas Ji ]
--------------------------



30/09/2025


राजगढ –३ झहुरा चौक सप्तरीमा सुरेन्द्र प्रसाद साहको किराना पसलमा असोज १३ गते राति १०:१५ बजे आगलागी भएको थियो ।
स्रोतका अनुसार सट सर्किड द्वारा आगो लागेको सुरेन्द्र प्रसाद साह ले बताएको छन्। ४ साल देखि चलाउदै आएको किराना पसल थियो।
घर र समान समेत ८ लाख को सम्पति नष्ट भएको छ । कुनै मान्छे लाई क्षति पुगेको छैन। सबै परिवार सुरक्षित छ ।

30/09/2025

#गुरुजी_का_सन्देश

28/09/2025


तमिल वेट्री कडगम (टीभीके)का अध्यक्ष एवम् अभिनेता विजयले आफ्नो र्‍यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका छन् ।

दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एकसमा उनले एउटा पोस्टमा लेखेका छन् । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको छ ।

भागदौडमा ३९ जनाको मृत्यु भएको तमिलनाडुका स्वास्थ्य सचिव पी सेन्थिल कुमारले बताए । मर्नेमा १७ जना महिला, १३ जना पुरुष, ४ जना केटा र ५ जना केटी भएको बताइएको छ । ३० जना मृतकको पोष्टमार्टम भइसकेको अनि उनीहरूको शव पनि परिवारलाई सुम्पिसकेको पनि उनले बताए ।

27/09/2025

सतगुरुदेव जी का आवास निर्माण सेवा - सतलोक आश्रम बैतूल
[ Sant Rampal Ji Maharaj, Kabir Das Ji, God Kabir, Satlok Ashram Betul, Kabir Parmeshwar, Sant Garibdas Ji ]
--------------------------



25/09/2025

सतगुरुदेव जी का आवास निर्माण सेवा
[ Sant Rampal Ji Maharaj, Kabir Das Ji, God Kabir, Satlok Ashram Betul, Kabir Parmeshwar, Sant Garibdas Ji ]
--------------------------



21/09/2025
19/09/2025

Address

Rajgadh Rural Municipality
Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when Dinesh Kumar Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dinesh Kumar Yadav:

Share