परमात्मा जी

परमात्मा जी दुनियां से में हारा, तो आया तेरे द्वार।
यहां से कर दो छुटकारा, प्रभु ले जाओ उस पार।। Sat saheb ji

29/08/2025
29/08/2025

तपाईहरु सबै सपरिवार सादर आमंत्रिन हुनुहुन्छ

27/08/2025
27/08/2025
26/08/2025


जनशक्ति नहुँदा सुदूरपश्चिममा नम्बर प्लेट वितरण सुरु हुन सकेन।

सरकारले १ असोजदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट देशभर अनिवार्य गरे पनि सुदूरपश्चिम प्रदेशले भने हालसम्म यसको वितरण नै सुरु नगरेको पाइएको छ । सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइए पनि सुदूरपश्चिम सरकारले हालसम्म वितरणको प्रक्रिया थालेको छैन ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको थियो । तर, सुदूरपश्चिम प्रदेशमा भने सरकार आफैँले यो सेवा उपलब्ध गराउन नसक्दा नागरिक दोहोरो मारमा परेका छन् ।

यस विषयमा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी नरेश शर्मालाई सम्पर्क गर्दा उहाँ आफू बाहिर भएको भन्दै एक प्रशासनिक कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराए । ती कर्मचारीले जनशक्ति अभावका कारण इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउन नसकिएको स्वीकार गरे ।

उनका अनुसार कैलाली र कञ्चनपुरबाट वितरण थाल्ने तयारी भए पनि आवश्यक कर्मचारी र भौतिक पूर्वाधारको व्यवस्थापन हुन सकेको छैन । “कैलाली र कञ्चनपुरबाट वितरण सुरु गर्ने गरी सहमति भएको हो । तर हामीसँग जनशक्ति नै छैन । भर्खरै एकजना मात्रै कर्मचारी आएका छन्, यतिले काम सुरु गर्न सम्भव छैन । जनशक्ति व्यवस्थापन र अन्य भौतिक पूर्वाधारको तयारीकै क्रममा छौँ,” उनले भने ।

26/08/2025
26/08/2025

Address

Rajbiraj

Telephone

+9779825771445

Website

Alerts

Be the first to know and let us send you an email when परमात्मा जी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to परमात्मा जी:

Share