Hello Rajbiraj

Hello Rajbiraj हामी Youtube र Instagram मा पनि उपलब्ध छौ |
Keep Supporting 🙏
invite All to Like our Page

06/03/2026

टीयू क्रिकेट मैदानमा आजदेखि एनपीएल सुरु भएको छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।1st innin...
30/11/2024

टीयू क्रिकेट मैदानमा आजदेखि एनपीएल सुरु भएको छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।
1st innings
Biratnagar kings- 127-10 (19overs)

Big Update : Shikhar Dhawan has been signed by Karnali Yaks for Nepal Premier League 2024 😳❤
14/11/2024

Big Update : Shikhar Dhawan has been signed by Karnali Yaks for Nepal Premier League 2024 😳❤

 #सूचनामालपाेत कार्यालयय राजविराज काे सुचना
11/07/2024

#सूचना
मालपाेत कार्यालयय राजविराज काे सुचना

उत्तर प्रदेश को आगरा-लखनऊ एक्सप्रेसवे मा बस दुर्घटना : दुधको टैंकर संग स्लीपर बस ठोकिदा कम्तीमा १८ जनाको मृत्यु 😢
10/07/2024

उत्तर प्रदेश को आगरा-लखनऊ एक्सप्रेसवे मा बस दुर्घटना :
दुधको टैंकर संग स्लीपर बस ठोकिदा
कम्तीमा १८ जनाको मृत्यु 😢


10/07/2024

आज असार २६,मधेस सहित देशका बिभिन्न भागमा भारी बर्षा हुदै ।

असार २३ दिनकै १ :०० बजे Koshi Barrage Update: कोशी नदीको बहाव बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी ब्यार...
07/07/2024

असार २३ दिनकै १ :०० बजे
Koshi Barrage Update: कोशी नदीको बहाव बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी ब्यारेजले चरम खतराको सङ्केत दिएको छ

राती १०:१५ बजेसप्तकोशी नदिको पानीको बहाब  खतरा भन्दा माथि पुगेको छ 😳😳Water Level:3,15,000
06/07/2024

राती १०:१५ बजे
सप्तकोशी नदिको पानीको बहाब खतरा भन्दा माथि पुगेको छ 😳😳
Water Level:3,15,000

सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भ...
06/07/2024

सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ ।

01/07/2024

असार१७ बिहान ५: ४०
सप्तरीको खाडो नदी,जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले नदी तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने स्थानमा उच्च सतर्कता अपनाऔँ

Address

Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Hello Rajbiraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share