Freepressnepal

Freepressnepal खोजपत्रकार जेवी पुनद्धारा संचालित यो पेजमा मूलधारे मीडियामा वर्जित र उपेक्षित मुद्धामाथि विमर्श चलाईन्छ ।

Freepressnepal is the independent digital news magazine run by senior investigative journalist JB PUN MAGAR

वीरगन्जमा हनुमान् जयन्तीका अवसरमा भएको हिन्दू-मुस्लिम झडपमा ३० जनाभन्दा बढी घाइते भए। पसल र सवारीसाधनमा भएको तोडफोडबाट क...
01/05/2025

वीरगन्जमा हनुमान् जयन्तीका अवसरमा भएको हिन्दू-मुस्लिम झडपमा ३० जनाभन्दा बढी घाइते भए। पसल र सवारीसाधनमा भएको तोडफोडबाट करोडौंको भौतिक क्षति भयो। सयौं प्रहरीले तनाव नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले तीन दिनसम्म निषेधाज्ञा लगाउनुपर्‍यो। तर यति भयावह घटनामा मिडियाको ‘मौनता’ का कारण सर्वसाधारण सामाजिक सञ्जालमा छरिएका भ्रामक सूचनाको भरमा बस्न अभिशप्त थिए।

वीरगन्जमा हनुमान् जयन्तीका अवसरमा भएको हिन्दू-मुस्लिम झडपमा ३० जनाभन्दा बढी घाइते भए। पसल र सवारीसाधनमा भएको तो....

यो पनि सुनौं है
11/07/2024

यो पनि सुनौं है

इजरायल–प्यालेस्टाइनबीच चलेको घमासान बमबारीमा परि इजरायलमा रोजगारीका निम्ति गएका दश जना नेपालीको ज्यान गएकोछ । ...

हैट अग्निबीर !चारबर्ष देखि भारतीय गोर्खाली फौजमा एकजना नेपाली पनि भर्ती भएका छैनन , अग्निपथ योजनाका कारण । यसको दोषी भार...
25/06/2024

हैट अग्निबीर !
चारबर्ष देखि भारतीय गोर्खाली फौजमा एकजना नेपाली पनि भर्ती भएका छैनन , अग्निपथ योजनाका कारण । यसको दोषी भारत कि नेपाल ? मैले गोर्खाबिज्ञ पूर्व मेजर जनरल अशोककुमार मेहतालाई उनकै निवास नोयडामा पुगी यसको अन्तर्य सोधेंकोथिए । मैले प्राप्त गरेको जानकारी तपाईंलाई मेहताकै मुखारबिन्दबाट सुनाउन चाहन्छु, सुन्नोस् -

२०२२ जुन महिनामा भाजपा नेतृत्वको मोदी सरकारले भारतीय सेनाको निम्ति भन्दै अग्नीपथ नामक योजना सार्वजनिक गर्दछ, जस....

यो सुन्न छुटेकाहरुले सुनौं है, प्रिमियम हो तर अहिलेलाई निःशुल्क सुन्न पाईन्छ । 🙂
23/06/2024

यो सुन्न छुटेकाहरुले सुनौं है, प्रिमियम हो तर अहिलेलाई निःशुल्क सुन्न पाईन्छ । 🙂

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

भारतीय चुनावको स्थलगत अध्ययन भाग- २
20/06/2024

भारतीय चुनावको स्थलगत अध्ययन भाग- २

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

https://youtu.be/_HHA54jlOX8?si=Q9bDbX6rWXRybHMm
20/06/2024

https://youtu.be/_HHA54jlOX8?si=Q9bDbX6rWXRybHMm

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

लु आयो है ..भारतीय चुनावको स्थलगत रिपोर्टिङपछि मेरो ठम्याई थियो – यसपालि मोदी नेतृत्वको भाजपालाई २७२ अर्थात बहुमत पुर्या...
20/06/2024

लु आयो है ..
भारतीय चुनावको स्थलगत रिपोर्टिङपछि मेरो ठम्याई थियो – यसपालि मोदी नेतृत्वको भाजपालाई २७२ अर्थात बहुमत पुर्याउनै हम्मे छ । उ त्यसैको निम्ति प्रयत्नरत रहनेछ । चुनाव परिणाम अगाडि ८ जेठमा काठमाण्डौमा आयोजित कार्यक्रममा मैले त्यसको कारण पनि दिएकोथिंए । मैले त्यसो भन्दा काठमाण्डौमा पत्याइएको थिएन । भयो त्यहि ।
त्यसबखतको गजबको छलफल तपाईं धेरैले सुन्न पाउनु भएको थिएन । धेरै मित्रहरु सुन्न चाहिरहनुभएकोथियो । भारतको राजनीति, भू–राजनीति, नेपाल-भारत सम्बन्ध र चुनावी बिश्लेषणमा रुचि हुनेले यो नछुटाउनुहोला ।

An analysis of the reasons behind Modi's defeat and its impact on Nepalम र मेरा सहकर्मी बिकाश श्रेष्ठ भारतीय लोकसभा चुनावको स्थलगत रिपोर्टिङबाट फर्किएपछि ब....

के तपाईंले पनि कोभिड भ्याक्सिन लगाउनुभएकोछ ? यो सुन्नोस् -
24/05/2024

के तपाईंले पनि कोभिड भ्याक्सिन लगाउनुभएकोछ ? यो सुन्नोस् -

के कोभिड भ्याक्सिन लगाउनेको ज्यान खतरामा छ ? के भन्छन् विज्ञ डाक्टर ?कोभिड बिरुद्ध लगाइएको कोभिशिल्ड भ्याक्सिनले...

27/12/2023

जो संग सम्बन्धित छ-
फ्री प्रेस नेपालले डाकेको (सर्ट टाइम कलिङ्) आजको जमघटमा सहभागी भईदिनुभएका ४१ जना सहधर्मी तथा लेखक मित्रहरुमा यहिंबाट एकमुष्ठ धन्यवाद टक्रयाँए । आशा छ, आमन्त्रित बिशेष वक्ताका संभाषण र त्यसपछिको अन्तरंग छलफलले हाम्रो ज्ञानको दायरालाई फराकिलो बनाउन अवश्य मद्दत गर्यो होला ।
for my record

नेपालका प्राज्ञ, बौद्धिक, समाजशास्त्री र राजनीतिशास्त्रीहरु मुख सिएर बसिरहेको एउटा गम्भीर बिषयमा फ्री प्रेस नेपालले संवा...
07/08/2023

नेपालका प्राज्ञ, बौद्धिक, समाजशास्त्री र राजनीतिशास्त्रीहरु मुख सिएर बसिरहेको एउटा गम्भीर बिषयमा फ्री प्रेस नेपालले संवाद कार्यक्रम राखेकोथियो । यो हेर्नु, बुझ्नु र मनन गर्नु -

इण्डियामा समुदाय–समुदायबीच घृणा फैलाउन हिन्दुत्वको नाममा अभ्यास भइरहेको विषाक्त राजनीति र त्यसलाई नेपालमा फै.....

Address

Rajbiraj
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when Freepressnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Freepressnepal:

Share