RAJBIRAJ"_The Great Place.".

RAJBIRAJ"_The Great Place.". Rajbiraj (Nepali: राजविराज) is a mid-sized municipality in south-eastern Nepal established in 1950s. It is the headquarters of Sagarpmatha.
(2)

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ।
11/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ।

मात्र 2,00,000. को धुर Fixed rateराजविराज वडा नं. ९ मा आकर्षक 5 धुर को जग्गा बिक्रीमा छ | गीता पेट्रोल पम्प को पूर्वतिर ...
28/03/2025

मात्र 2,00,000. को धुर Fixed rate
राजविराज वडा नं. ९ मा आकर्षक 5 धुर को जग्गा बिक्रीमा छ | गीता पेट्रोल पम्प
को पूर्वतिर जाने सडक मा यातायात कार्यालय विपरित, मुख्य सडक बाटा २ plot भित्रा |
Note; ४ मिटर को बातो छ जाग्गा मा जाना लाई.
2 लाख को धुर
Contact 📞:- 9826776233

अब छिन्नमस्ता माता को मन्दिर मा पनी धनी अनि गरीब को बिच का भेद भव को सेवा सुरु भा..Offers सीमित छ..!  छिटो भन्दा छिटो सम...
10/10/2024

अब छिन्नमस्ता माता को मन्दिर मा पनी धनी अनि गरीब को बिच का भेद भव को सेवा सुरु भा..
Offers सीमित छ..! छिटो भन्दा छिटो सम्पर्क गर्नुहोला...! 🙏😠🙄😒😔🙏

प्रकृति संग खेलबाद को परिणाम🏞️🌳🌍मान्छेले नदीमा फालेका फोहोर, नदीले फेरि मान्छे हिन्ने बाटोमै पुर्‍याएका छन् । कोशीको रौद...
29/09/2024

प्रकृति संग खेलबाद को परिणाम🏞️🌳🌍
मान्छेले नदीमा फालेका फोहोर, नदीले फेरि मान्छे हिन्ने बाटोमै पुर्‍याएका छन् । कोशीको रौद्र रूपले देखाएको संकेत । कोशी व्यारेज.. तस्वीर नै काफी छ।🙏🙏🙏🥺🏞️🌳🌍

दु:खद खबर 😭 😭  राजबिराज प्रहरी तालिम केन्द्र नजिक बाट हराएको बच्चा आज नालामा मृत फेला परेको छ।😭😭😭
28/09/2024

दु:खद खबर 😭 😭
राजबिराज प्रहरी तालिम केन्द्र नजिक बाट हराएको बच्चा आज नालामा मृत फेला परेको छ।😭😭😭

काेशी ब्यारेजकाे ३४ नम्बर ढाेका छेउबाट यात्रु बाहक बस नदीमा खस्याे । २० जनाकाे उद्धार भएकाे प्रारम्भिक खबर । थप विवरण आउ...
26/09/2024

काेशी ब्यारेजकाे ३४ नम्बर ढाेका छेउबाट यात्रु बाहक बस नदीमा खस्याे ।
२० जनाकाे उद्धार भएकाे प्रारम्भिक खबर ।
थप विवरण आउन बाँकी ।
बिराटनगरबाट पश्चिम जाँदै थियाे ..।

मात्र 2,05000. को धुर
08/09/2024

मात्र 2,05000. को धुर

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
24/07/2024

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएका २ वटा बसका ६५ जना यात्रुको यसरि हुँदैछ खोजीकार्य ।  २ वटा बस पुरिएको घ...
12/07/2024

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएका २ वटा बसका ६५ जना यात्रुको यसरि हुँदैछ खोजीकार्य । २ वटा बस पुरिएको घट्नास्थलका (तस्वीरहरू )

घटनास्थलका तस्वीरहरू (सबै तस्वीरहरू : एपीएफबाट)

दुखद् दुर्घटना। 😭 मुग्लिन नारायणगढ सडकखण्डमा २ यात्रुबाहक बस पहिरोमा परेका छन्   दुखद घटना ! बिरगंजबाट काठमाडौं गईरहेको ...
12/07/2024

दुखद् दुर्घटना। 😭
मुग्लिन नारायणगढ सडकखण्डमा २ यात्रुबाहक बस पहिरोमा परेका छन् दुखद घटना !
बिरगंजबाट काठमाडौं गईरहेको एन्जल बस र काठमाडौंबाट गौर गईरहेको गणपती डिलक्स बस नारायणगढ मुग्लिन सडकमा पहिरोले बगाएको छ ।
अत्यन्तै दुखद घटना सबैको छिटो उद्दार होस।घटनास्थलको अवस्था हेर्दा दुर्घटनामा ठुलो क्षति हुनसक्ने जस्तो देखिन्छ

Urgent Sale..!!!!!!Contact📞 for more detail
03/05/2024

Urgent Sale..!!!!!!
Contact📞 for more detail

02/04/2024

Rajbiraj ma plane ma technical issue ko karan landing nai vai rahe xaina😰😰😰😰😰

Address

Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when RAJBIRAJ"_The Great Place.". posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share