RSP Saptari

RSP Saptari RSP Saptari will not only provide news related to the Rastra swatantra party but also on various social issues of the current affairs of the society..

please like and follow us ...!!!!

07/07/2026

छिन्नमस्ता गाउँपालिकामा मल खाद्य को चरम अभाव बारे सदन मा बोल्दै सांसद ठाकुर

19/01/2026

बालेनको फोटोलाई मधेशमा दूधले स्नान गराउँदै |

19/01/2026

बालेन र रविको पक्षमा उत्रियो मधेश, जनकपुरकामा भन्छन्, 'अब की बार, बालेन सरकार' | सुन्नुहोस्

19/01/2026
19/01/2026

अब की बार बालेन सरकार ✊🔥

19/01/2026

बालेन शाह बिहानै जनकपुरस्थित जानकी मन्दिरमा दर्शनका लागि पुगेका छन्। बिहानैदेखि उनलाई भेट्न शुभेच्छुकहरूको ठूलो भीड लागेको छ।

19/01/2026

जानकी मन्दीर दर्शन गरेर फ-र्कि-दै भावी प्रधानमन्त्री बालेन शाह ।

19/01/2026

नायकको जन्मसँगै खलना -यकको दिन स'कियो भन्दै अमरेश सिंहको ग_र्ज_न।🔥

🔥 युवाको आवाज, परिवर्तनको चाहना ! 🔥छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासीश्रवण कुमार मण्डल (CA Finalist)आजदेखि राष्ट्रिय...
18/01/2026

🔥 युवाको आवाज, परिवर्तनको चाहना ! 🔥

छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासी
श्रवण कुमार मण्डल (CA Finalist)

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी मा आबद्ध हुनुभएको छ।
युवाहरूको मन जित्न सफल,
सामाजिक काममा सधैँ अगाडि,
जनताको पीडामा रात–दिन नभनी खटिने
कर्मठ, निष्ठावान र साहसी युवा — श्रवण कुमार मण्डल।
आपत–विपत पर्दा पहल गर्ने,
अन्याय देख्दा मौन नबस्ने,
र परिवर्तनका लागि मैदानमा उत्रिने
युवाको प्रतिनिधि आवाज ✊

✨ अब युवाको शक्ति राजनीतिमा
✨ अब कर्म गर्ने हात निर्णयको केन्द्रमा
💙 स्वागत छ श्रवण कुमार मण्डल जी !

🚀 युवासँगै, परिवर्तनको यात्रामा ! 🚀

रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनेसँगै चुनाव प्रचारका लागि मधेश इन्ट्री गर्दै बालेन शाह
09/01/2026

रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनेसँगै चुनाव प्रचारका लागि मधेश इन्ट्री गर्दै बालेन शाह

Address

Saptari
Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when RSP Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share