Online Saptari

Online Saptari सप्तरीको समाचार एकै ठाउँमा Online Saptari is a page . This page is operated from Rajbiraj (Saptari).
(235)

It publishes news and other information in Nepali and Maithili languages.

01/06/2026

सभामुखलाई हातपात गर्न होइन, माइक खोस्न मात्र गएकी हुँ: रिंगला यादव

01/06/2026

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरुद्ध गर्ने विपक्षी दलको निर्णय

31/05/2026

नेपालले भारतको जमिन मिचेको छ ? सिमा नजिक बस्ने नेपालीले भन्दिन पर्यो ।

31/05/2026

के नेपालले पनि भारतको जमिन मिचेको छ?

31/05/2026

पूर्वमा झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको चाँदनी दोधारासम्म फैलिएको करिब १,८५७ किमि लामो हुलाकी राजमार्ग तराई-मधेशका २० जिल्लाको आर्थिक, सामाजिक र कृषिको 'लाइफलाइन' हो। तर, यो राष्ट्रिय गौरवको आयोजनामाथि फेरि एकपटक बजेटको डन्डा चलाइएको छ।

जहाँ आव २०७८/७९ मा ६ अर्ब ३९ करोड र २०७९/८० मा ६ अर्ब ७ करोड बजेट विनियोजन हुन्थ्यो, त्यहाँ वर्तमान सरकारले जम्मा ४ अर्ब ६५ करोड मात्र छुट्याएर मधेशको विकासलाई कछुवा गतिमा धकेल्ने काम गरेको छ। आर्थिक सर्वेक्षण अनुसार २५० पुलमध्ये अझै १०८ वटा पुल निर्माण हुन बाँकी छ। कमला पुलकै लागि करोडौँको बजेट आवश्यक छ, तर सरकार भने रमिते बनेको छ।

जुन हौसला र परिवर्तनको आशासहित मधेशका जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गरेका थिए, त्यसको बदलामा आज मधेशले धोका र उपेक्षा मात्र पाएको छ। कमला पुलकै एजेन्डा बेचेर चुनाव जितेका सप्तरी,सिरहा र धनुषाका माननीयज्यूहरू, यो सरकारको प्राथमिकतामा हुलाकी राजमार्ग र कमला पुल किन परेन? सिंहदरबारको सत्ता साझेदार बन्दा मधेशको आवाज कहाँ हरायो? जवाफ चाहियो!

30/05/2026
29/05/2026

सप्तरीको सीमावर्ती गाउँबाट एक नेपाली नागरिकलाई अपहरण गरी भारततर्फ लगिएको आरोप लागेको छ। बिहीबार राति करिब साढे

29/05/2026
29/05/2026

Address

Rajbiraj
56400

Website

Alerts

Be the first to know and let us send you an email when Online Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Saptari:

Share