Nepal Hindu Samaj Sewa

Nepal Hindu Samaj Sewa साथीहरु नेपाल हिन्दु सेवा समाज पेजमा जोडिनुभएको र जुड्ने सम्पूर्ण मित्रहरुलाई हामी स्वागत गर्दछौ।🙏🙏

इन्डोनेसिया के मुस्लिम राष्ट्र होइन। यहाँ कसरी ज्वालामुखी आयो ?नेपाली मुस्लिमहरूको भनाइ अनुसार नेपालमा सनातनीहरूले बङ्गा...
10/09/2026

इन्डोनेसिया के मुस्लिम राष्ट्र होइन। यहाँ कसरी ज्वालामुखी आयो ?
नेपाली मुस्लिमहरूको भनाइ अनुसार नेपालमा सनातनीहरूले बङ्गाली रोहुन्निया मुस्लिमहरूको विरोध गर्दा नेपालमा प्राकृतिक प्रकोप भएको हो अब यो हिसाबले इन्डोनेसिया त मुस्लिम राष्ट्रको यहाँ चाबीतालाको मर्जीको खिलाफ कसरी ज्वालामुखी आयो ? अस्ति नेपालमा विवाद पर्दा बाढी आउँदा नेपाली मुस्लिमहरूले पनि यस्तै प्रश्न गरेका थिए कि अल्लाहका बन्दाहरुलाई मारेको पिटेको घर जलाएको कारणले नेपालमा बाढी आएको हाे। नेपालमा रहेका मुस्लिमहरूले नै बङ्गलादेशी पाकिस्तानी र इन्डियनहरूलाई यस्ता यस्ता पोस्ट गर्न लगाएका थिए।
हाम्रो नेपालमा के हुँदैछ के घटिरहेको छ यो बङ्गालीहरूले कसरी थाहा हुन्छ? यही नेपालमा बसेका यी कटुवाहरूको कारणले नै हो। नेपालमा जहिले पनि जे भएपनि हिन्दुहरू नै किन मारिन्छ कटुवाहरु किन मारिँदैन यसको पनि जवाफ चाहियो हामीलाई। नेपाल हिन्दु राष्ट्र थियो हिन्दू राष्ट्र हो। हिन्दू राष्ट्र नै रहन्छ।
जय देश जय नरेश जय नेपाल 🙏🙏


नेपाल हिन्दु समाजसेवा

यसको जवाफ सबै चाबी तालावालाहरुले दिनपर्छ ।





#नेपाल_हिन्दु_समाज_सेवा
िन्दु_राष्ट्र_नेपाल

ानकी_माता
Source: social media fb

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दु सनातनीहरूमा कृष्ण जन्मोत्सवको हार्दिक मङ्गलमय शुभकामना। राधे राधे जय श्री कृष्ण...
04/09/2026

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दु सनातनीहरूमा कृष्ण जन्मोत्सवको हार्दिक मङ्गलमय शुभकामना। राधे राधे जय श्री कृष्ण 🙏🙏
#नेपाल_हिन्दु_समाज_सेवा िन्दु_राष्ट्र_नेपाल

05/08/2026

अब गोली खानका लागि काठमाडौं जानुपर्दैन। बालेन सरकारले मधेश प्रदेशमै सबैलाई गोली मारिदिन्छ भन्ने जस्तो महसुस भइरहेको छ।

भोट माग्ने बेला बलेनले भनेका थिए कि न्याय पाउन काठमाडौं जानु पर्दैन काठमाडौं त भगवान पशुपति नाथ को दर्शन गर्न जानु।

नेपाल हिन्दु समाजसेवा
जय देश जय नरेश।🙏🙏
जय हिन्दू राष्ट्र नेपाल 🇳🇵

#नेपाल_हिन्दु_समाज_सेवा िन्दु_राष्ट्र_नेपाल #नेपाल ***n #जनकपुर




Copy paste: yadav sir fb page

01/08/2026

गोलबजारमा गोली लागेर ज्यान गुमाएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको घरमा गृहमन्त्री पुगेको थियोे। परिवारको सहमति बिना नै एसपी डीएसपिले मान्छे लगेर जिल्लमा सहमति गरेको गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट हुँदै पीडित परिवार। स्थानीयको एउटै माग छ– घटनाको निष्पक्ष छानबिन होस्, दोषीलाई कानुनअनुसार कारबाही गरियोस्, पीडित परिवारलाई न्याय र उचित राहत सुनिश्चित गरियोस्। न्यायबिनाको शान्ति दिगो हुन सक्दैन ....

नेपाल हिन्दु समाजसेवा
जय देश जय नरेश।🙏🙏
जय हिन्दू राष्ट्र नेपाल 🇳🇵

#नेपाल_हिन्दु_समाज_सेवा िन्दु_राष्ट्र_नेपाल #नेपाल ***n #जनकपुर


Copy paste:Tiktok Satysanchar khabar

रौतहटमा भोजन गरिरहेकै बेला हनुमान मन्दिरका पूजारी बाबालाई मोहम्मद नुरूल्लाह शेखले गो*ली दागेर मा*रेको थियोआजसम्म न्याय भ...
30/07/2026

रौतहटमा भोजन गरिरहेकै बेला हनुमान मन्दिरका पूजारी बाबालाई मोहम्मद नुरूल्लाह शेखले गो*ली दागेर मा*रेको थियो
आजसम्म न्याय भयो? ह*त्यारालाई सजाय भयो?
एक एक हिन्दूलाई यसरी नै गो*ली ठोकि ठोकि मा*र्दै जाने हो अनि हामीले सधैँ सद्भाव र भाईचारको झुनझुना बजाउँदै बस्ने हो
न्याय खै हिन्दूलाई सद्भावको ज्ञान चाँहिदैन्,न्याय चाहिन्छ।
Source: social media fb


***n िन्दु_राष्ट्र_नेपाल #नेपाल_हिन्दु_समाज_सेवा
🙏🙏 नेपाल हिन्दु समाज सेवा 🙏🙏
जय देश जय नरेश
जय हिन्दु राष्ट्र नेपाल 🙏🙏

29/07/2026

यो नाटक गरेर केही हुनेवाला छैन अब 3 जनालाई नियन्त्रण लिएर अनुसन्धान गर्नुपर्छ नेपाल सरकार

पहिला सामाजिक सञ्जालमै खुलेआम हिन्दू समुदायलाई धम्की दिने, "यो गरिदिन्छु, त्यो गरिदिन्छु, मारिदिन्छु" भन्ने अभिव्यक्ति दिने, सरकार र अरू समुदायप्रति गालीगलौज गर्ने भिडियोहरू बनाउने, अनि अहिले फेरि रोएर आफूलाई निर्दोष देखाउन खोज्ने कामले विश्वास बढाउँदैन। यदि कुनै गल्ती भएको छ भने त्यसको कानुनी प्रक्रिया सामना गर्नुपर्छ। समाजमा घृणा, धम्की र हिंसा फैलाउने होइन, जिम्मेवार र सभ्य व्यवहार गर्नु सबैको दायित्व हो।
#नेपाल_हिन्दु_समाज_सेवा #नेपाल िन्दु_राष्ट्र_नेपाल

29/07/2026

सधैं हिन्दू समुदायलाई होच्याएर गाली गर्ने र हिन्दू-मुस्लिम बिच सधैं द्वन्द्व गराउने मनसिकता भएकी यो आईमाईको अहिले अवस्था हेरौं ।
देश विदेशबाट चौतर्फी दबाब र कानुनी रूपमा सरकारले ठोस कदम बढाएको कारण रूदै आफ्नो ज्यानको भिख मागिरहेकी छिन् । #नेपालीआवाज #नेपाल_हिन्दू_समाज_सेवा

28/07/2026

😭 आफ्नै देशमा, आफ्नै जनताविरुद्ध सेना उतार्नुपर्ने अवस्था किन आयो? 🇳🇵
दंगा नियन्त्रणका लागि त सशस्त्र प्रहरी बल छँदैछ। सेना त देशको सार्वभौमसत्ता र बाह्य सुरक्षाका लागि हो भन्ने बुझाइ धेरैको छ। आफ्नै नागरिकमाथि बन्दुक तेर्सिएको दृश्य देख्नुपर्दा हरेक नेपालीको मन दुख्छ। 😢
यस्तो अवस्था नै किन सिर्जना #नेपालीआवाज #नेपाल_हिन्दू_समाज_सेवा भयो? यसको जिम्मेवारी कसले लिने? अब सबै पक्षले संयमता अपनाई संवाद, न्याय र कानुनको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ।
देश सबैको हो। शान्ति, सद्भाव र मानवताको जित होस्। 🕊️🇳🇵
#नेपाल #शान्ति #सद्भाव

28/07/2026

रोहिंगा, बंगलादेशी, पाकिस्तानी र भारतीय मुसलमानहरू तराईका कुन कुन मदरसामा कति जना कहिले देखि कहॉ कहॉ बसिरहेका छन् ? नेपाल सरकार, जिल्ला प्रशासन, प्रदेश सरकारसंग रेकर्ड छ कि छैन? तिनले कति पैसा कहॉबाट ल्याएर खेलाउछन् हिसाब लिएको छ कि छैन?

सुनसरी देवानगन्ज बोलबम यात्रामा हिडेका धार्मिक तिर्थालुहरु सङ्ग भएको दुर्ब्यबहार   त्यसपछि उत्पन्न परिस्थितिमा प्रशासनको...
28/07/2026

सुनसरी देवानगन्ज बोलबम यात्रामा हिडेका धार्मिक तिर्थालुहरु सङ्ग भएको दुर्ब्यबहार त्यसपछि उत्पन्न परिस्थितिमा प्रशासनको दमन प्रति घोर भत्सर्ना गर्दछु । प्रहरी द्वारा हत्या गरिएका परिवारलाई क्षतिपूर्ति ,घाइतेको उपचार एबम दोषी उपर कडा कार्यावाही को माग गर्दछु ।

हाम्रो सरकारसँग एउटा मात्र प्रश्न छ।
जब दुई पक्षबीच झडप भयो, बत्ती गयो र हवाई फायर गरिएको भनियो भने गोली एउटै पक्षलाई मात्र कसरी लाग्यो?
घटनाको निष्पक्ष छानबिन गरेर गोली कसले र कसको आदेशमा चलायो भन्ने कुरा सार्वजनिक गरियोस्।_*

मृतक प्रति हार्दिक श्रद्धाञ्जली ,घाइतेको स्वास्थ्यलाभ को कामना तथा पीडित परिवार प्रति सहानुभूति व्यक्त गर्दछु ।

धार्मिक द्वन्द फैलिन न दिन ,जुनसुकै धार्मिक अतिवादहरु को योजना बिफल पार्न सबैपक्ष एकजुट हुन जरुरी छ।।। #हिन्दुवादी #नेपालीआवाज #नेपाल_हिन्दू_समाज_सेवा ्री_राम #नेपालहिन्दुराष्ट्र

Address

Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Nepal Hindu Samaj Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share