Saanvi News सान्वी न्यूज

Saanvi News सान्वी न्यूज completely news and information

16/12/2024

@ rajbiraj rupani sadak khand

वरिष्ठ उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको छ । उनी टाटा समूहका अध्यक्ष एमेरिट...
11/10/2024

वरिष्ठ उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको छ । उनी टाटा समूहका अध्यक्ष एमेरिटस थिए, जसमा टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज समावेश छन्।

20/09/2024

@ dr . ck raut

22/08/2024

@ Rajbiraj nagarpalika

22/07/2024
06/05/2024

हरेक बोत्तलको रक्सी स्प्रीट हो, स्प्रीटले गर्ने असर तपाईंहरुलाई थाहा छ ?

04/05/2024

सप्तरी राजबिराज
मालपोत घुश को आखाडा
सेवा ग्राही खुन पसिना ले कमाए को रकम बिचुलिया देखि भित्र सम्म न पुगे र काम हुदे न येस्ता लाई अभिलम्भ कारवाही को माङ ...

17/03/2024

दु:खद - जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन!

13/03/2024

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै!

16/02/2024

Kasro bidambana???? who is answerable??

भ्यालेन्टाइन डे’ मनाउने भन्दै कोठामा बोलाएर १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ परेका ...
15/02/2024

भ्यालेन्टाइन डे’ मनाउने भन्दै कोठामा बोलाएर १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ! बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् !

बसन्त पञ्चमीको पावन अवसरमा सम्पूर्णमा धेरै धेरै शुभकामना 🙏
14/02/2024

बसन्त पञ्चमीको पावन अवसरमा सम्पूर्णमा धेरै धेरै शुभकामना 🙏

Address

Himalaya Tole
Rajbiraj
560246

Alerts

Be the first to know and let us send you an email when Saanvi News सान्वी न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share