
12/03/2024
दाइजोमा सुनको सिक्री नदिएको भन्दै बिवाह मण्डपबाट फरार भएका बेहुलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
दाइजोमा १२ लाख नगद, मोटरसाइकल बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी र हनुमानको माला पाएपनि सिक्री नपाएर बेहुला मण्डप छोडी फरार भएका थिए।