
16/09/2024
सुचना सुचना सुचना
डाक्नेश्वरी न पा वडा न_2 हरिराहा बस्ने नाम नजमुल मियाँ अन्दाजी 67 वर्ष को यो मान्छे केही काम को लागि भारत बिहार गाउँ नहरी जाँदै छु भनेर घर बाट जानू भयो 10 दिन बित्यो अहिले सम्म घर फर्केको छैन ।खोज तलाश गर्दा कहि पता लग्दैन यदि फोटोमा भये को मान्छे लाई कैसे फेला पर्यो भने तल दिये को न०मा सम्पर्क गर्नु होला सवाब को नियतले 1 share गर्दै जानू होला।
धन्यबाद।
मो जहुर = +977982-6710084
9813894968