K Chha Khabar

K Chha Khabar जे देख्छाैं त्यहि देखाउउछाैं,जे सुन्?

नयाँ सरकार यस्तो ............बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Balendra Shah – Prime Minister / Defense Mini...
27/03/2026

नयाँ सरकार यस्तो ............

बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Balendra Shah – Prime Minister / Defense Minister)
• स्वर्णिम वाग्ले – अर्थमन्त्री (Swarnim Wagle – Finance Minister)
• सोविता गौतम – कानुनमन्त्री (Sobita Gautam – Law Minister)
• शिशिर खनाल – परराष्ट्रमन्त्री (Shishir Khanal – Foreign Minister)
• विराजभक्त श्रेष्ठ – ऊर्जा तथा जलस्रोत मन्त्री (Biraj Bhakta Shrestha – Energy and water resource minister)
• सुदन गुरुङ – गृहमन्त्री (Sudan Gurung – Home Minister)
• अमरेश सिंह – उद्योगमन्त्री (Amaresh Singh – Industry Minister)
• प्रमिला रावल – सामान्य प्रशासनमन्त्री (Pramila Rawal – General Administration Minister)
• गीता चौधरी – कृषिमन्त्री (Gita Chaudhary – Agriculture Minister)
• विक्रम तिमिल्सिना – सञ्चारमन्त्री (Vikram Timilsina – Communication Minister)
• दिपक साह (महोत्तरी) – श्रममन्त्री (Dipak Sah (Mahottari) – Labour Minister)
• सस्मित पोखरेल – शिक्षामन्त्री (Susmit Pokharel – Education Minister)
• खड्क (गणेश) पौडेल – पर्यटनमन्त्री khadak(Ganesh)Paudel – Tourism Minister)
• सिता वादी – महिला, बालबालिकामन्त्री (Sita Badi – Women and Children Minister)
• निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री (Nisha Mehta – Health and Population Minister)

पुरुषोत्तम यादव र बाब्लु गुप्ता आफ्नो परम्परागत पोशाकमा हुने शपथ ग्रहण कार्यक्रमका लागि तयार हुँदै |
26/03/2026

पुरुषोत्तम यादव र बाब्लु गुप्ता आफ्नो परम्परागत पोशाकमा हुने शपथ ग्रहण कार्यक्रमका लागि तयार हुँदै |

मधेश प्रदेशमा पहिलो.........
24/03/2026

मधेश प्रदेशमा पहिलो.........

मधेश प्रदेशमा पहिलो पटक कृषि एक्स्पो–२०८२ आयोजना हुने - KChhaKhabar

24/03/2026

केहि समय पश्चात पुन्ह : तपाईहर संग जुडि रहेका छौं ।
सल्लाहा सुझाव कमेन्ट गर्नु होला ।

09/09/2025

नेपाली सेनाको आधिकारिक Helpline
☎️ 01-5979000
आवश्यक परेमा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ ।

09/09/2025

NCELL ले आजदेखि लागु हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ।

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नेप्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्ब...
09/09/2025

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

१८ पटक मन्त्री बनेका सरद सिंह भण्डारी को घर बर्दीबासमा आगजानी।
09/09/2025

१८ पटक मन्त्री बनेका सरद सिंह भण्डारी को घर बर्दीबासमा आगजानी।

भाग्न नेताहरुलाई हेलिकप्टर उपलब्ध गराउने सिमृक एयरको भवनमा समेत आगजानी ।
09/09/2025

भाग्न नेताहरुलाई हेलिकप्टर उपलब्ध गराउने सिमृक एयरको भवनमा समेत आगजानी ।

09/09/2025

प्रधानमन्त्री ओली को गाडि ।

Address

Saptari
Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when K Chha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K Chha Khabar:

Share