29/10/2025
कार्यकाल सकिन लागेका सदस्यहरूमा नेकपा (एमाले)का ८, नेकपा (माओवादी केन्द्र)का ७, नेकपा (एकीकृत समाजवादी)का १, हुलोकतान्त्रिक समाजवादी पार्टीका १, जनता समाजवादी पार्टीका १ र एक जना राष्ट्रपतिद्वारा मनोनीत सदस्य छन्।
काठमाडौँ । आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुने भएको .....