Basanta karki

Basanta karki स्वागतम���

काठमाडौ का मेयर बालेन शाहकाे पिता राम नरायण शाहकाे निधन
01/12/2025

काठमाडौ का मेयर बालेन शाहकाे पिता राम नरायण शाहकाे निधन

28/11/2025

आफ्नै मुखबाट✅🔥 ゚

27/11/2025

यसाे नगराै है✅🤣 ゚

25/11/2025

सुर्खेतमा पनि महेश बस्नेत गएपछि जेन्जी युवाहरूले विरोध गरेका छन्।

आज सुर्खेतमा महेश बस्नेतको विरोध गर्दै युवा
25/11/2025

आज सुर्खेतमा महेश बस्नेतको विरोध गर्दै युवा

🔴 Breaking News: जेनेरेसन–Z (Gen-Z) का अगुवा मिराज ढुङ्गना पक्राउजेनेरेसन–Z आन्दोलनका अगुवा तथा युवामाथि सुरक्षाकर्मीको ...
25/11/2025

🔴 Breaking News: जेनेरेसन–Z (Gen-Z) का अगुवा मिराज ढुङ्गना पक्राउ

जेनेरेसन–Z आन्दोलनका अगुवा तथा युवामाथि सुरक्षाकर्मीको दमनविरुद्ध लगातार आवाज उठाइरहेका मिराज ढुङ्गनालाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार ढुङ्गनालाई अचानक नियन्त्रणमा लिएर प्रहरी कार्यालयतर्फ लगिएको हो।

पक्राउको कारणबारे प्रहरीले औपचारिक जानकारी नदिए पनि, हालैका दिनमा उनी सक्रिय रूपमा जनआन्दोलन-शैलीका प्रदर्शन, युवा अभियान र सरकारविरुद्धको कडा आलोचनामा देखिँदै आएका थिए। ゚

25/11/2025

हेर हेर बुढाे चम्केकाे✅😁🤣 ゚

24/11/2025

पानी छानेर वा फिल्टर गरेर मात्र पिउने गराैँ✅🤗

23/11/2025

महेश बस्नेतको गाडीमा आज बिराटनगरमा एक युवाले रातो मसि छ्यापेका छन्

22/11/2025

सपना✅🤣

Address

Ramechhap

Alerts

Be the first to know and let us send you an email when Basanta karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basanta karki:

Share