Routine of Ramechhap

Routine of Ramechhap It's all about ramechhap.

   #हार्दिक_शुभकामना
22/09/2025

#हार्दिक_शुभकामना

कर्फ्यू आदेश हटाइ निषेधाज्ञाको आदेश जारी  #२०८२/०५/२६
11/09/2025

कर्फ्यू आदेश हटाइ निषेधाज्ञाको आदेश जारी
#२०८२/०५/२६

 #रामेछाप  #लिखु_तामाकोशी गाउँपालिका वडा नं ४  #नागी डाँडाको हस्पिटलबाट लगभग ६०० मिटरको कालोपत्रे पिच केही समयमै भत्किएक...
17/08/2025

#रामेछाप #लिखु_तामाकोशी गाउँपालिका वडा नं ४ #नागी
डाँडाको हस्पिटलबाट लगभग ६०० मिटरको कालोपत्रे पिच केही समयमै भत्किएको अवस्था।
Via - Dhan Thapa

24/04/2025

बर्खास्तीमा परेका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भन्छन्–कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानुसरह हो।

 #रामेछाप  #लिखु_तामाकोशी-३ धोबीमा आज दिउँसो परेको असिना पानी   Via: Niroz khadka
15/04/2025

#रामेछाप #लिखु_तामाकोशी-३ धोबीमा आज दिउँसो परेको असिना पानी
Via: Niroz khadka

 #रामेछाप  #मन्थली नगरपालिका ३ ठाटीमा बलेरो दुर्घटना, २ जनाको घटनास्थल निधन‌ १४ जना घाइते घाइतेको मन्थली अस्पतालमा उपचार...
10/04/2025

#रामेछाप #मन्थली नगरपालिका ३ ठाटीमा बलेरो दुर्घटना,
२ जनाको घटनास्थल निधन‌ १४ जना घाइते
घाइतेको मन्थली अस्पतालमा उपचार हुँदै
४ जनालाई थप उपचारको लागि काठमाडौ लाने तयारी
सम्पूर्ण घाइते प्रति शिघ्र स्वास्थ्य लाभको कामना

चिन्नुभयो कुन ठाउँ हो?
16/03/2025

चिन्नुभयो कुन ठाउँ हो?

25/02/2025

कुलमान घिसिङलाई हटाउन खोज्ने मन्त्री दीपक खड्का विरुद्ध ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले आक्रोश पोख्दै भनेका छ्न,
"कुलमानले के दीपकको भाँडा माझिदिनु पर्यो?

30/01/2025

पैसा नभई बत्ती बाल्न नपाएका घरधुरीमा २० दिनभित्रै बिजुली पुर्‍याइदिने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको दावी।

28/01/2025


#चिसापानी #रामेछाप


Pic : Himal shrestha

Address

Ramechhap
45400

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Ramechhap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Ramechhap:

Share