Routine Of Chisapani Ramechhap - ROCR

Routine Of Chisapani Ramechhap - ROCR Loading the portal of ramechhap area, To get featured mail us your photos/videos.

के तपाईं पनि तपाईं संग भएको /तपाईंले खिच्नु भएको बिभिन्न गाउँठाउँ , धार्मिक,ऐतिहासिक तथा पर्यटकिय स्थलका बिशेष फोटो/भिडिओ, सामाजिक मर्यादा खलबल नगर्ने कुनै सामाग्री, सुचना तथा समाचार एवम् विभिन्न साहित्यिक रचनाहरु हाम्रो पेज मार्फत प्रस्तुत गर्न चाहनु हुन्छ भने हाम्रो पेजको आधिकारिक इमेल :- [email protected] मा पठाउन सक्नुहुनेछ ।

AI मार्फत नेताहरूको लेखाजोखा :  Muttonkaji.world देखि  sahakari.money सम्मका वेबसाइट सञ्चालनमा,नेपाली राजनीतिज्ञ मुछिएका...
16/02/2026

AI मार्फत नेताहरूको लेखाजोखा : Muttonkaji.world देखि sahakari.money सम्मका वेबसाइट सञ्चालनमा,

नेपाली राजनीतिज्ञ मुछिएका विभिन्न प्रकरण बारेमा Artificial intelligence (AI) प्रयोग गरी विभिन्न वेबसाइट हरु सञ्चालनमा आएका छन् । ‘‍Vibe Coding’ नामक AI tool को प्रयोग गरी यी website हरु बनाईएको छ ।

सहकरी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गरी sahakari.money नामक वेबसाइट सञ्चालनमा ल्याइएको छ । भने यो वेबसाइटमा लामिछाने कुन सहकारीको कति रकम अपचलनमा जोडिएका हुन् भन्ने विवरणको टाइमलाइन नै बनाइएको छ । साथै उनले विभिन्न सञ्चार माध्यममा दिएका अभिव्यक्ति, उनीसँग जोडिएका प्रमाण भनिएका बैंकका चेक र अदालतका विवरणलाई पीडीएफ फाइल र क्यूआर कोडमार्फत उपलब्ध गराइएको छ ।
यसैगरी नेपाली कांग्रेसका नेताहरू जोडिएका विभिन्न भ्रष्टाचार प्रकरणहरू बारे muttonkaji.world नामक अर्को वेबसाइट पनि सञ्चालनमा छ । ‘नेपाली कांग्रेस भ्रष्टाचार अभिलेख’ नाम दिइएको यस साइटमा भ्रष्टाचारमा मुछिएका नेताहरूको नाम, उनीहरूमाथि लागेको आरोप र बिगो रकमको विस्तृत सूची राखिएको छ । कांग्रेसले विगतमा गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाका साथै भ्रष्टाचारसँग सम्बन्धित समाचारको सङ्ग्रह पनि यहाँ उपलब्ध छ ।

ताजा र अर्गानिक मासुको लागि हामीलाई सम्झनुहोला ।😂
04/02/2026

ताजा र अर्गानिक मासुको लागि हामीलाई सम्झनुहोला ।😂


04/02/2026

Address

Manthali
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when Routine Of Chisapani Ramechhap - ROCR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Chisapani Ramechhap - ROCR:

Shortcuts

Share