Ramechhaptimes.com

Ramechhaptimes.com दिर्घकालिन साेचकाे साथ "सधै ताजा समाच?
(1)

जिल्ला प्रशासन कार्यालय रामेछापले भन्यो सुनकोशी आसपाका बस्तिमा उच्च सतर्कता अप्नाउनू । आज राति बाढी आऊन सक्छ !
08/07/2025

जिल्ला प्रशासन कार्यालय रामेछापले भन्यो सुनकोशी आसपाका बस्तिमा उच्च सतर्कता अप्नाउनू । आज राति बाढी आऊन सक्छ !

07/07/2025

रामेछापका सुनचाँदी व्यवसायी एक महिना देखि व्यापार ठप्प पारेर आन्दोलनमा, साेमबार कर कार्यालयमा धर्ना दिँदै भन्छन् माग पूरा नभए सम्म हामी कराेबार ठप्प पार्छाै । सरकारले नसुने दर्ता प्रमाण सबै जिम्मा लगाउछाै

शनिबार बिहान काठमाण्डौ काडाघारी बिरेन्द्र चोक स्थित निवासीबाट ५३ वर्षिय रेवत थापा हिजो काभ्रेको बनेपा ६ गोसाइँथान नजिकै ...
07/07/2025

शनिबार बिहान काठमाण्डौ काडाघारी बिरेन्द्र चोक स्थित निवासीबाट ५३ वर्षिय रेवत थापा हिजो काभ्रेको बनेपा ६ गोसाइँथान नजिकै जंगलमा बिषादी सेवन गरी लडिरहेको अवस्थामा भेटिएका छन् । उनलाई ई.प्र.का.बनेपाले शिर मेमोरियल अस्पताल पठाएको र हाल उनको पारिवारको सम्पर्कमा समेत आइसकेको जानकारी प्राप्त भएको छ । उनी रामेछाप नगरपालिका–१ गोठगाउका नगरिक हुन् ।

जिल्लाको उमाकुण्ड गाउँपालिका स्थित महालङ्गुर माविका पूर्व प्रधानाध्यापक दोमसर्की शेर्पाको ६५ वर्षको उमेर आज बिहान निधन भ...
07/07/2025

जिल्लाको उमाकुण्ड गाउँपालिका स्थित महालङ्गुर माविका पूर्व प्रधानाध्यापक दोमसर्की शेर्पाको ६५ वर्षको उमेर आज बिहान निधन भएको छ ।

आफ्नो भाषा सिक्दै माझी बालवालिका !पछिल्लो पुस्ताले आफ्नो भाषा बिर्सदै जान थालेपछि रामेछापका माझी बस्तिहरुमा अहिले माझी भ...
06/07/2025

आफ्नो भाषा सिक्दै माझी बालवालिका !
पछिल्लो पुस्ताले आफ्नो भाषा बिर्सदै जान थालेपछि रामेछापका माझी बस्तिहरुमा अहिले माझी भाषाको पढाइ हुन थालेको छ । आफ्नो भाषा र संस्कृति लोप हुन नपाओस् भन्ने उदेश्यले रामेछापका १० वटा माझी बस्तिहरुमा माझी भाषाको पढाइ शुरु भएको हो ।

05/07/2025

हामी हाम्रो कला संस्कृतिमा धनि र पोख्त छौं
हाम्रो संस्कार संस्कृति हाम्रो इतिहास र ऐतिहासिकतालाई जानकार गराउने छन् । (भिडिओ अर्काईभ)

05/07/2025

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री कुन्दनराज काफ्ले भने सदनको अनुरोध अनुसारनै चल्छ

05/07/2025

पर्यटकीय उच्च सम्भावना बोकेको चिसापानी गढी र भीमशेन थाना ड्रोनबाट देखिएएको दृष्य । मन्थली बजारको नजिकै ।

रामेछाप नगरपालिका–१ गोठगाउ (हाल काठमाण्डौ) काडाघारी बिरेन्द्र चोक निवासी ५३ वर्षिय रेवत थापा आज बिहान अन्दाजी ६ ः ४५ बजे...
05/07/2025

रामेछाप नगरपालिका–१ गोठगाउ (हाल काठमाण्डौ) काडाघारी बिरेन्द्र चोक निवासी ५३ वर्षिय रेवत थापा आज बिहान अन्दाजी ६ ः ४५ बजे पत्रमा ‘आफू धेरै टाडा गएको मलाई नखोज्नु सरी’ लेखेर बेपत्ता भएका छन् । साथै, उनले आफ्नो फोन समेत घरमै छाडेर सम्पर्क बिहिन भएको उनको पारिवारिक स्रोतले रामेछाप टाइम्सलाई बताएका छन् । यदी उनलाई कही कत्तै देख्नु वा भेट्नु भएमा सम्पर्क गरि सहयोग गरौं । सम्पर्कः 9851098305 9851226563 9843766389

04/07/2025

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ

सुनापति गाउँपालिकामा धमाधम वृक्षारोपण । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु आफै खटेर त्यहाँ सर्ने, फलफूल उत्पादन हुने...
04/07/2025

सुनापति गाउँपालिकामा धमाधम वृक्षारोपण ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु आफै खटेर त्यहाँ सर्ने, फलफूल उत्पादन हुने विरुवाहरु रोपेका हुन् । तस्बिर गाउँपालिकाको पेजबाट साभार ।

यतिबेला धेरै जसो गाउँ–गाउँमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै धमाधम कालो पत्रे, सोलिङ र ग्राभेलको कामहरु भ...
04/07/2025

यतिबेला धेरै जसो गाउँ–गाउँमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै धमाधम कालो पत्रे, सोलिङ र ग्राभेलको कामहरु भइरहेको छ । भने, ती नै काम एवं योजनाहरु अनुगमन गर्नको लागि सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश समितिबाट अनुगमनहरु भइरहेका छन् । तस्बिर मन्थली नगरपालिका वडा नम्बर २ कार्यालय

Address

Manthali
Ramechhap

Alerts

Be the first to know and let us send you an email when Ramechhaptimes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramechhaptimes.com:

Share